
Share Public Profile
सत्याग्रह साप्ताहिक (Satyagraha Weekly)
सत्याग्रह सधैं ‘सामुहिक हित’ का नाममा व्यक्ति, परिवार, समूह, संस्था वा पार्टीको अधिनायकवादको प्रखर विरोधी रह्यो । सर्वमान्य व्यक्तिगत स्वतन्त्रता हनन् हुने गरि राष्ट्रवाद, समुहवाद वा सर्वहारावाद आदि इत्यादिको नारा घन्काउने प्रयासको सत्याग्रहले सधंै विरोध ग¥यो र गरिरहन्छ । गरिखाने वर्गको हितका लागि सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्नुपर्छ भन्दै निमुखा, गरीब वर्गलाई उचाल्ने त