anuharharu

Page 1

www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

अनुहारहर किवता सङगह

मातृका पोखरल

पकाशक धवलािगरी सािहतय पितषान, बागलुङग २०६४

कृित अनुहारहर -किवता सङगह_ संसकरणपिहलो पकाशकधवलािगरी सािहतय पितषान, बागलुङग पकाशन २०६४ आवरण पोललास िसनधुलीय मूलय ५० मुदण जनसवा अफसट पेस, बागलुङग फोन नं. ०६८–५२०२०१ ISBN 978-9937-2-0008-0


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

काजी रोशन सािहतय पुरसकार २०६४ समपरण समारोहमा पुरसकृत किव मातृका पोखरलबाट वयकत मनतवय समारोहका सभापितजयू, पमुख अितिथजयू, अितिथजयू,

सािहतयकारजयूहर

तथा समपूणर अनय उपिसथत महानुभावहर, पाकृितक सौनदयरल पिरपूण र पिशम नपालको यस सुनदर नगरीमा आएर पुरसकृत हन अवसर पाउँदा आज

मलार्इ िनिशतै रपमा बग्ै र नौलो अनुभूित भइरहको छ । तपार्इंहरल पदान गनु र भएको यस पुरसकाल

मरो सािहतयपितको लगनशीलता र पितबदतामा अझ बृि द गनुरपनर िजममवारी पिन सँगसँगै थिपएको बोध गरको छु ।

यहाँबाट पुरसकृत भएको किवता सङगह मरो चौथो पुसतकाकार कृित र तसो किवता सङगह हो । यो भनदा

अिघलला कृितहरका कारण मल पाठकहरबाट पशसतै हौसला पाएको छु । यो सङगह िभतका अिधकाश

किवताहर िविभनन पतपितकामा छािपइसककै छन् र रिडयो, टिलिभजनहरबाट पसािरत भएका छन् । तयसैल पिन पाठकहरल यो नयाँ किवता सङगहबाट नयाँ किवताहर पाउनुहन छैन । यी संकलन गिरएका सामगीहर मात हन् ।

िसकार अवसथाम सािहतयको पिरभाषा खोजदै गदा ‘सािहतय समाजको ऐना हो’ भनन सरल उतरल मलार्इ कताकता पभािवत पारको िथयो । पिछ अधययनबाट थप बुझदै गएपिछ सािहतयको काम समाजका

गितिविध र अवसथालार्इ ऐनाझै यथाथरबोध गराउन मात हनुहँदैन भनन िचनतनल अको नयाँ दृषिट पदान गयो । समाजको अवसथालार्इ उजागर गदै तयसलार्इ अझ सुसभय र उननत बनाउन काम पिन सािहतयल

गनु र पदो रहछ भनन लाग थालयो । सुरका किवताहरको दाँजोमा पिछललो चरणका किवताहरमा मल यो दाियतवबोधलार्इ आफ्ो िसजरनामा एकाकार गनर पयतन गरको छु ।

सािहतयमा "सबै एकापिट" भनन िचनतनल मलार्इ सतयको निजक पुयाउँछ भनन लागदैन । राजनीितमा झै

सािहतयमा प िन "को कतापिट" भनन सतयलार्इ नकायौ भन तयो भनदा उट्पट्ाङ कुरा कही पिन हन सकदैन

भनन मरो दृढ ठमयार्इ हो । िनशय नै चनदमयूष लखन बैजनाथ सढार्इ र मकैको खती लखर मृतयुवरण गनर तयार हन कृषणलाल अिधकारीलार्इ मरो िववकल समान शदा गनर सकदैन ।

किवतालार्इ सामािजक र ऐितहािसक सनदभरबाट अलगयाएर आकिषमक संयोगको रपमा हनर िमलदैन भनन

िकषोफर कडवलको भनार्इपित म पूणरत सहमत छु । मलार्इ लागछ– हामी यो युगको जिटल अवसथाका

मािनसहर हौ । हामै समयमा राजनैितक, सामािजक र सासकृितक लगायतका सबै केतमा पुरानो र नयाँ


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

शिकतहरको िबच िनणायक संघषर चिलरहको छ । पुरानो सोच र िचनतन कमशः परािजत हन कममा छ । यो बलामा हामील सनधया भाषामा आफूलार्इ नयाँितर उभयाउँछु भनर मात पुगदैन । कमरल पिन उभयाउन सकनुपछर । मरो पुसताका सािहतयकार साथीहरसँग यो मरो िवशष आगह समत हो ।

आफूिभतको किवलार्इ टाढा राखर पाठकका रपमा मातै भननुपदा पिन मलार्इ जीवन र समयको अिभवयिकत नआएका किवताहरमा कुनै रिच छैन । दशल भोगको संवदनाबाट मलार्इ शबदहर सापटी

िलएर किवता लखन मन लागछ । मलार्इ मरा पृयजनहरल भोगका शोषणका पीडाहर उनर उनीहरलार्इ भिवषयको बाटो दखाउन किवता लखदा म तयसमा आफ्ो कतरवयबोध भटाउँछु ।

मरो िवचारमा संवदनशीलता र िवदोह चत नभएको मानछ नयाँ युगको किव बनन सकदैन । समाजका शोषण

र होची अघरली दखदा पिन उसलार्इ कतैितर पोलदैन भन ऊ कसरी अगगामी किव हन सकछ ? म बारमबार आफैसँग यो पशन गिररहनछु । तयसता मािनसहरल लखका किवताहर पढ्नु पिन पाठकहर शोषणमा पनुर हो

भनन मरो ठहर हो । समय–चतनाबाट टाढा रहन किवताहरसँग मरो समबनध किहलयै सुमधुर रहन सकन । तयसता किवताहरलार्इ मल पिन सुमसुमयाउन जािननँ ।

दश बधसथलमा पिरणत भइरहको बलामा मल किवताका शबदहरसँग खलको छु । इितहासलार्इ उथलपुथल पानर सकन समभावना बोकको जनआनदोलनलार्इ मल आफैल दखन र निजकैबाट छामन अवसर

पाएँ । मल मरा किवतामा सडकका आगहहरलार्इ पिन राखन पयतन गरको छु । यसमधयका कही किवताहर इितहासका ितनै महान घटनाहरको साकी बनून् भनन पिन मरो चाहना हो ।

आधुिनक युगमा जिनमएका सबै किवहरमा आधुिनक चतना छ भनर ठोकुवा गनर आधार हामीसँग छैन । यही युगमा िव.सं. १९९५ सालितरको चतना बोकर किवता लखनहर पिन छन् । म तयसता किवताहरको

सानदिभकतालार्इ यितबला पूणरत असवीकार गछु र । सािहतयकारहरल आउँदो पुसताका लािग अगगामी दृिष

िनमाण गिरिदन पयतन गनुरपछर । मरो सािहतयलखनको मानयता यही हो र अिहल पिन यसैबाट िनदरिशत छु ।

नपाली सािहतयमाफरत नपाली जनतामा नवचतना पदान गनर लकमीपसाद दवकोटा, गोपालपसाद िरमाल, युदपसाद िमश, गोकुल जोशी, पािरजात, कवलपुर ‘िकसान’ हँदै म भनदा अिघललो पुसताका िवमल िनभा,

िवकम सुबबा, पूण र िबराम, कृषणसन ‘इचछुक’ दिख मरो पुसतासमम आइपुगदा थुपै किवहरल दरबार र

महलहरमा मात िवचरण गिररहको नपाली कावयलार्इ झोपडीसमम लयाउन एउटा मजबुत र सबल राजमागरको िनमाण गर । अब नपाली किवताको मूलधार सतादारा पािलत र जनताको अगगामी चतनाका िवरोधीहरको हातमा कैदी बनर रहन, यो िनषचय नै खुशीको कुरा हो । म आफू तयही गौरवमय कािवयक राजमागरको एउटा पिछललो पुसताको याती हँ भनदा िभतैदिख गौरवािनवत महसूस गछुर ।


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

अिहल नपाली सािहतयमा पुरसकारको बाढी नै चलको छ । नपाली सािहतयमा िविभनन थरीका पुरसकारहर

रािखएका छन् । यसै बीचमा कही पुरसकारहर नपाली सािहतयको िवकासका िनमत चोखो िनयत राखर सथापना गिरएका छन् भन कही पुरसकारहर तसकरी र भषाचारबाट कमाएको अकूत समपितलार्इ पदा

हालनका लािग पासो थािपएका छन् । ितनै पुरसकारको नाममा, सममानको नाममा घाँस र कुँडे िदएझै गरर सषाहरको योगदान र मूलयलार्इ भतकाउन र धिमलयाउन पयतन गनरहर यितबला योजनाबद रपमा

लािगरहका छन् । सािहतयकारहरल पिन यस तफर सचत हन जररी भएको छ । नपाली सािहितयक जगतमा छलफलको एउटा िवषय यसलार्इ पिन बनाउन जररी छ र िनकयौल समत गनर जररी छ । भषाचार गरर, तसकरी गरर वा अनय कुनै गलत तिरकाल कमाएको धनलार्इ पुरसकारको नाममा सािहितयक जगतलार्इ नै

भष बनाउन कायरका िवरदमा हामी सबैल सामूिहक ढङगल सोचौ । तयसतो पुरसकार िलएका छौ भन पिन गलत कायर गरका रहछौ भनर आतमालोचना गरौ । हामी सािहतयकारहर यसतफर सचत बनन सकदैनौ भन पिछललो पुसतालार्इ सुसंसकृत र सभय बनाउन कुनै योगदान गन र सकदैनौ । धवलािगरी सािहतय पितषानदारा सथािपत काजी रोशन सािहतय पुरसकारल पुरसकारहरको भीडमा दिखएको यो मूलय िवरोधी कृयाकलापका िवरदमा आफूलार्इ कृयाशील बनाउन सकोस् भनन पिन कामना गनर चाहनछु ।

अनतमा, मरो किवता सङगह ‘अनुहारहर’ लार्इ पाणडुिलिप पुरसकार पदान गनर धवलािगरी सािहतय पितषान र पुरसकारको सथापना गनुरहन सािहतयकार काजी रोशन लगायत पतयक रपमा संलग रहनुहन समपूणर महानुभावहरपित म हािदक आभार वयकत गदरछु । धनयवाद ।


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

किवतामा हिरएको समयको अनुहार

डा ताराकानत पाणडेय

म तयार छु

उनीहरको पिछ लाग

तर उनीहरसँग आँखा हनुपछर म साँचचै तयार छु

उनीहरको पिछ लाग तर उनीहरसँग

िशखर चढ्न तयार खुटाहर हनुपछर म वषौदिख खोिजरहछु

अिघ िहड्न मािनसहरका भभरराउँदा आँखाहर र सबल खुटाहर । -सतरआँखाको खोजी, उजयालोको खोजी, िशखर चढ्न तयार यातीहर र यातानायकको खोजी –

समकालीन पिरदृशयमा एकजना अगगामी चतनाको जनपकीय किवल किवतामा खोजी गनर िवषय हन् यी । दरगामी दृिषसमपनन भभरराउँदा आँखा र दरा खुटािबना कसैल पिरवतरन र समुननत मानवभिवषय–

िनमाणको िशखर–याताको आरोहण गनु र समभव छैन । हामी वषौदिख यो यातामा छौ र किव मातृका पिन यो यातामा छन् । भँगालैभँगालामा िचिरएको हामो याता अिन यस यातामा कितपय अनधाहरल

नायकतवको दावी गिररहको िबडमबना दखदा किव मातृकालार्इ अिलकता उदकल छोएको छ र तयो भनदा

बढी उदेग र आवगल उदेिलत बनाएको छ । मातृका सुनदर मानवभिवषय–िनमाणो िशखर चढ्न याती हन् र यस यातामा उनी दरदृिषसमपनन नायकको खोजी गिररहका छन् ।

म मातृकाका किवता पढ्दै आएको छु । तयसो त उनी कथा पिन लखछन् तर उनल आफ्ो सािहितयक

याता समभवनः किवताबाटै थालका हन् र ‘सतो दरबारका छउबाट’ र ‘याताको एउटा दृशय’ गरी उनका दर्इवटा किवता–सङगहहर पकािशत भइसकका छन् अिन यो अथात् ‘अनुहारहर’ उनको तसो किवता सङगहका रपमा पकािशत हँदैछ । यसैल पिन उनी किवतालखनमा सिकय छन् भनन बुझन सिकनछ ।

मातृकाका किवतामा पायः आफ्ो समय र समाजका िवदपताको अनावरण हनछ र अनावरणमात हँदैन , तयसपित वयङगय, िवदोह र िवरोधको पखर सवर पिन हनछ । यसो गरर उनी समकालीन र अगगामी चतनाका समकालीन किवको धमर िनवाह गछरन् अथवा यसो भनौ समयसतयको उद्घाटन गछरन् ।


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

समयसतयको एउटा यो रप हरौ :

मरो अिघिलतर/एउटा अनुहार छ–

तयो अनुहार/िनधारभिर चनदन लपर

मानववधशालाितर/हितयार बोकर कुिदरहनछ तयो अनुहार

संिवधानमा सिजलै पोतन सकछ/कालो रंग र आरोहण गनर योजना कोनर सकछ लासहरको पवरत -अनुहारहर_

गतवषरको शािनतसमझौता हनुअिघ दशलार्इ शासकहरल मानववधशाला बनाएका िथए र संिवधान ितनको कयानभास भएको िथयो जहाँ जसतो मन लागयो तयसतो रंग पोतर उनीहर लासको पवरत बनाइरहका िथए ।

एक बथान नागिरकहर, बाबुआमा, िददीबिहनीहर अझै पिन भदकालीका पटाङिगनीमा, िसहदरबारका

पटी र पवशदारहरमा राजयदारा बपता बनाइएका आफनतको सास िक लास खोजदै तयसकै िनिमत पिन लाठी खाइरहको िबडमबना हामा अगािड िवदमान छँदैछ । िबडमबनाको यस वयािपतल िसदध गछर– राजय अझै

पिन नागिरकको जीवनपित उतरदायी बनको छैन, बर नागिरकपितको अनुतरदायी तथा दमनकारी

मानिसकता र सवभावको िवरासत अझै बाँकी छ । यसतोमा मातृकाका किवताल आफ्ो समयको िवदूपतालार्इ अनावरण गरर सचत किवनागिरकको भूिमका रामोसँग िनवाह गरका छन् भनन पछर ।

राजयको उतपीडन र शासकहरमा वयापत भष आचरणपित मातृकाका किवतामा पहर छ जो एक अगगामी चतनाका किवको मूलभूत पिहचान पिन हो । राजयको कनद िसहदरबार आफ्ो इितहासका आरमभदिख नै

नागिरकका सुखद सपना पूरा गनर थलो बननुका सटा ितनका सपना कुिलचन र शासकका सपना पूरा गनर

थलो बनदै आयो, आएको छ । नपालका आम नागिरक र ितनकै पितिनधी नागिरककिवल समत यही अनुभूित गदै आएका छन् । मातृकाका किवतामा िसहदरबारको यो िचत यसरी कोिरएको छ : मलार्इ िसहदरबार र जादघर उसतै–उसतै लागछ । ... शहीदको कसबाट बनको एउटा बकखु ओढेर

उनीहर िसहदरबार पस

यितबला म तसत आँखाल

िसहदरबारको गटमा हिररहको छु


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

िहजो झै उनीहर फकरँदा

बवाँसोको छाला ओढ्छन् िक ओढ्दैनन् ? ... िसहदरबार सहरमा छ

उसको शिकतसँग आिजत छ मरो गाउँ ऊ नून बोकन ढाकर िदएर

एउटा नाइक िसहदरबार पठाउँछ नाइक ढाकरमा सुन बोकर

िसहदरबारको छउम बास बसछ सिहदका रगतको टीका लगाएर िसहदरबार पसेहर थप सिहद जनमाउन दषकायरमा संलग भइरहको तथयको साकी हो िसहदरबार । नागिरकका सपना र शरीरको हतया गनर षडयनतको तानाबाना बुनन थलो हो िसहदरबार । िसहदरबारको यो पिरचय अझै बदिलएको छैन । मातृकाल आम नपाली जनताको यही अनुभूितलार्इ किवताका शबदमा अिभवयिकत िदएका छन् र यसो गरर उनल आफ्ा किवतालार्इ जनताका पकमा उभयाएका छन् भनन कुरा िन:संङकोच भनन सिकनछ । मातृका समाज रपानतरणको आनदोलनसँग आसथा र कमरका सतरमा गाँिसएका किव हन् । तयसैल उनका किवतामा सुनदर भिवषयिनमाणका खाितर उतपीिडतजनल गिररहका र गदैआएका संघष र र तयस कममा ितनल भोगुपरका उतपीडनको िचतण छ भन कतै संघषर गदागदै सहादत पापत गरक पय मानछको आवगपूणर समझना पिन छ, जसतैः सहयातीहरको एक हल झै िशखर चढेको बला ितखाएर टुकुचामा फाल नहालको चतनाको माछापुचछ्े ितमील दखयौ िक दखनौ ? एउटा असल मानछ मयो । -उसको मृतयुमा_ मुिकत र सवतनतताको खोजी असल मानछहर, उतपीडन भोिगरहका मानछहरको कामना हो तर यसको पािपत सहजपिकयाबाट समभव छैन । ‘भोिल’ किवतामा उनी भनछन् – "हामी तयो िदन पककै तयसै पाउन छैनौ... ित िदन लयाउन ताराहरको... बिलदानको गाथा गाउन... सकूलका साना नानीहरलार्इ नयाँ गीत िसकाउन" । यस पिकयामा कैयौ–कैयौल आजादको िनयित, कैयौ–कैयौल इचछुकको िनयित अथवा चुनुको िनयित भोगु पनर रहछ, रहनछ । यसै कटुसतयको रागातमक अिभवयिकत मातृकाल आफ्ा किवतामा गरका छन् । मातृका सुनदर भोिलको िनमाणका लािग किवता लखछन् । इचछुक–िनयित भोगर पिन बाटामा रहका चुनौित र बाधाहर पनछाउँदै उनी भोिलको िनमाणको गीत सतत गाइरहन चाहनछन् । सुनदर भोिल,


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

सुनदर समय र सुनदर भिवषयको िनमाण र तयसको सवागतको आतुरता अिन तयसपितको आसिकतल िनकै रागातमक अिभवयिकत पाएको छ उनका किवतामा । अमलख अथात् मुिकत कवल उतपीिडत मानछका लािग मात आवशयक छ भनन ठनार्इ छैन मातृकाको । उनी शासकहरको दासतव सवीकार गनर बानी परका एकथरी कृतदासहरका टाउकाहरलार्इ पिन दास मनोवृितबाट मुकत बनाउनुपनर कुरा उठाउँछन् , जसतैः िहजो खोिजएको अमलखगञज सवतनतताका लािग आसकत मनहरको िथयो अिहल मल खोजदै गरको अमलखगञज दास बनन आसकत मनहरका लािग हो -म खोजदै छु अको अमलखगञज_ कही टाउकाहर जो नयाँ युगको नयाँ जून सवीकार गनर तयार छैनन् , सुनदर भिवषय िनमाणको यातामा जो सदा काँडेतार लगाउन कोिसस गिररहनछन्, काला, राता पहला पदामा दखा पनर तयसता टाउकाहर पिरवतरनका बाधक हन् । तयसैल ितनको यथावत् उपिसथित कािनत र पिरवतरनका लािग िहतकर छैन । यस िनषकषरमा पुगर मातृका तयसता शिकतहरकै पिहला अमलख गनुरपनर र ितनलार्इ नयाँ अमलखगञजमा पुयाइसकपिछ मुलुकको अमलख हन िवशास वयकत गछरन् । यसरी वगरसंघषरका कममा कुरपताका पोषक शिकतिवरद गनुरपनर वयवहारलार्इ िनकै रागातमक अिभवयिकत िदएका छन् मातृकाल यस किवतामा । तइसवटा किवता सङकिलत रहको यस सङगहमा समकालीनताका अनक सनदभरहर समिटएका छन् । किव आफूलार्इ पिरवतरनकामी चतनाका धरातलमा दरोसँग उभयाउँछन् र आफू उिभइरहको समयमा िवकिसत हँदै गएको अगगामी उदात चतना र सुनदर भिवषय िनमाणमा तयसल आजरन गदै गएका पािपतको रागातमक अिभवयिकत पिन गछरन् । यसरी मातृकाका किवताल एउटा उदात महाखयानको सृि ष गछरन् । तयसतो महाखयान जसमा जीवनपित संवदना र आसिकत छ, जसमा कुरपताको भदन र सुनदरताको पोषण छ, जसल समाज रपानतरणको अगगामी यातामा अिघ बढ्न आवग र उतपेरणा पदान गछर । यसो गदा किव रोमािनटकता होइन, आफ्ो समयको यथाथरताका फलकमा टकछन् र तयसबाट समबल िलएर किवताको रचना गछरन् । तयसैल यस सङगहका किवता आफ्ो समयचतनाका उपज भएका छन् र ितनमा समयको यथाथरल संवदनाको साहचयर र सुनदर िवचारको आलोक पापत गरका छन् – सङगहका किवता पढ्दा मल अनुभूत गरको सतय यही हो । जहाँसमम किवताको रचनािवधानको कुरा छ, मल क पाएको छु भन मातृकाको किवतालखन सतत् पिरषकारशील रहको छ । अिघलला दवै सङगहका तुलनामा यहाँ आइपुगदा किवतािभत भनाइको भङिगमादिख, शबद, लय, िबमब, पतीक आिदको पयोगमा मातृकाल आफ्ो साधना र सामथयरको पिहचान रामैसँग िदन सकको अनुभव मल गरको छु । यसअिघ मातृकाकै किवताका बारमा पितकया वयकत गदै आहितल "शबदमा अिलकता पागलपन" को आवशयकता आैलयाएका िथए । पागलपना किवतामा पिन कामय होयन, तर आहितको तातपयर शबदपयोगमा िवशष साधना, सुनदर, सघन र उपयुकत शबदको छनोटको िथयो । मलार्इ लागछ, यस सङगहका किवतामा मातृकाल शबदचयनमा पयापत दृिष िदएका छन् म वषौदिख खोिजरहछु अिघ िहँड्न मािनसहरका


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

भभरराउँदा आँखाहर र सबल खुटाहर ... तयो अनुहार संिवधानमा सिजलै पोतन सकछ कालो रंग र आरोहण गनर योजना कोनर सकछ लासहरको पवरत ‘ ंिवधानमा कालो रंग पोतन सकन’ र ‘लासहरको पवरत चढ्न योजना बनाउन’ अिभवयिकतहर स िनरङकुश शासकका चिरतलार्इ कलातमक शबद र कलातमक िबमबका माधयमबाट वयकत गनर सकम छन् । यसतै यसै सङगहका किवतामा पयुकत यी पङिकतहर हरौ एकपिछ अको पवाँख खसाउँदै सहरबाट उडेको छ समय गाउँ पुगछ िक पुगदैन ... सबै कुरा साँचो हनछ तयसबला बगरमा पिलटएका काला ढुंगाहर बोकर घोडाहर िशखर चढ्न खोजनछन् आकाशबाट चराहर लड्नछन् र भयागुताहर चराको पवाँख टाँसर िसहदरबारिभत पसेछन् । आफ्ो समयको कटु यथाथरलार्इ वयकत गनर यी पङिकतहरमा साँिचचकै सुनदर, उपयुकत र साथरक शबद छन् र ितनबाट पभावकारी िबमबको िनमाण पिन भएको छ । पिरणामतः किवताल सादा यथाथर मात वयकत गदैनन्, यथाथरलार्इ सुनदर शबदभङिगमा र पभावकारी िबमबका माधयमबाट वयकत गनर पयास गछरन् । यसबाहक जब ितनमा संवदना र आवगको साहचयर थिपनछ, तब एउटा सुनदर किवताको जनम हनछ जसल पाठकलार्इ आफ्ो समयको संवदना र चतनासँग गिहरो गरी जोड्दछ । धवलािगिर सािहतय पितषान पिशमाञलमा सािहतयउतथानका िनिमत ि कयाशील िनकै पुरानो संसथा हो । आफ्ो जीवनका २४ वसनत पार गिरसकको यस पितषानल २०५३ समम आञिलक सतरमा र २०५६ सालदिख पतयक दर्इ–दर्इ वषरमा िविभनन िवधाका पाणडुिलिपबाट सतरीय पाणडुिलिपको चयन गरी ‘काजी रोसन सािहतय पुरसकार’ पदान गनुरका साथै तयसको पकाशन गदै आएको छ र तयस कममा यसअिघ ४ वटा कृितको पकाशन भइसकको छ । मातृकाको पसतुत सङगह पाँचौ कृितका रपमा पकािशत हँदैछ । यस िनिमत मातृका पिन बधाइका पात छन् र पितषान पिन साधुवादको हकदार छ । म


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

पितषानलार्इ हािदक साधुवाद र किव मातृकालार्इ बधार्इ िदँदै दवैको उतरोतर पगितको हािदक कामना गदरछु ।


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

किवता कम • • • • • • • • • • • • • • • • • • • • • • •

सतर नयाँ वषर – २०६१ राजमागर र िचिनतत मनहर नयाँ शताबदीको थोतो मानछ अनुहारहर उसको मृतयुमा किवताको िवषय फरक फरक मुदाघाटहर कसको जिमन ? सबै कुरा साँचो हनछ ऊ बगर; खडेरी पखरनछ टुकुचा टोप आतङक बाँझो जिमन र हलीहर अचल मानछहर उनीहरल सोचका भए भोिलको तिसबर भोिल म खोजदैछु अको अमलखगञज िसहदरबार समय बनफूल र सपना उदयपुर


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

सतर म तयार छु– उनीहरको पिछ लाग तर उनीहरसँग आँखा हनुपछर म साँचचै तयार छु उनीहरको पिछ लाग तर उनीहरसँग िशखर चढ्न तयार सबल खुटा हनुपछर म वषौदिख खोिजरहछु अिघ िहँड्न मािनसहरका झझरराउँदा आँखाहर र, सबल खुटाहर । हो मल नमानकै हो– अनधाहरको पिछ लाग र, मल नमानकै हो लङगडाहरलार्इ दौडमा छनोट गनर धेरै पटक जनाएको छु असहमित र, फेिर लखको छु यो किवता । म तयार छु– उनीहरको पिछ लाग तर मल खोजकै हो उनीहरसँग सुदर याताको सङकलप ।

अकलोक, पूणाङक २५, २०६१ वैशाख


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

नयाँ वषर– २०६१ पोहोर िहलयाउँदै गरको खतमा भगुवा थारल सुनयो गणतनत र, अचमम मानर गमछाल पुछ्ो पिसना पोहर जङगलम घाँस दाउरा जाँदा िचमस खतील सुनयो लोकतनत र, मनमनै पालयो नयाँ चाहना पोहोर धेरै कुरा भएन तर कही भयो दश ! नयाँ चतना जनमाउन पसव पीडाल छट्पटाइरहो िनरनतर हामील गाइरहौ सडकमा ताज आतङकका गीतहर । पोहोर एक मरभूिम िसउँदोहर उजािडए र, एक पहाड पोतहरको दाहसंसकार गिरए पोहर हामी मरका संवदनाहरको मलामी बनयौ टिलिभजनको पदामा जयूँदा मानछहरको िपरािमडमािथ चढेर हाँिकरहो अमिरकाल मानवअिधकारको रथ पोहोर बसतीबाट बिगरह चतनाहर सडकमा सवजनसँगका िवयोगल


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

वषैभिर िचसा भए मनहर सडकबाटै िनयालयौ हामील सपनाका झुलकाहर पोहोर पुखाल झै हामील पिन उठाइरहौ मुटीहर नयाँ जङगबहादरको िवरदमा । धेरैधेरै वषर भयो सोचको नयाँ वषर नयाँ भएर आए हनथयो हामील धेरै उठाइसकयौ आसथाका सगरमाथाहर नयाँ वषर िवशास भएर आए हनथयो ।

रातो थुँगा–१४, २०६१ वैशाख


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

राजमागर र िचिनतत मनहर एउटा बुढो साइकलमा पतयक िदन नािपरहछु आधा शताबदी पुरानो थोितँदै गएको सडक । िनरनतर थोितँदै छ सडक िकनारहर भतकका छन् ढल बिगरहछ पटी छोएर दगरिनधत पानी, सडकका खालडाहरमा जिमरहछ िकनारबाटै यातीहर नाक थुनर आफ्ो गनतवय नािपरहका छन् । इिनजिनयरहर, सडक ममरतको योजना कोिररहका छैनन् आजमातै, रािष्य अखबारमा एउटा समाचार छ– उनीहरल भरखरैमात मिसिडज कार चढ्न िबिनतपत दता गर िबनतीपतसँगै िवभािजत भए यातीहर उनीहर उचािलरहछन् मुटीहर पक/िवपकमा कही बर अिघ मात िवपकमा सुिनयो तालीको ठूलो सवर । आधा शताबदीदिख थोितँदै गएको छ सडक भितकएका िसटहरसँगै यातुहर झट्कादै कुिदरहछन् साझा बसहर बषौदिख ती बसिभत धेरै चोखा मनहर


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

िनरनतर कुिदरहछन् । आँधी–हरील ढालन नसकका दशकौ पुराना रखहर आफै लिडरहछन् सडकमा मािनसहर अचिममत हँदै िजबो कािढरहछन् आँखा छोिपरहछन् ढलका रखका हाँगाहरमा झुिणडरहछन् चमराहर शताबदीयौपिछको सहर–बसतीलार्इ सुहाउन सुनदर सडकको पूवाधार कायम छ तर ममरतको अभावमा िनरनतर थोितरहछ सडक सडकको बुढ्ौलीसँगै थोितरहछन् वैशहर थोितरहछन् मनहर कमशः थोितरहछन् जीवनहर िचनतामग भएर एउटा बुढो साइकलमा पतयक िदन नािपरहछु आधा शताबदी पुरानो थोितँदै गएको सडक ।

अकलोक, पूणाङक २६, २०६१ वैशाख


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

नयाँ शताबदीको थोतो मानछ कफयुर नलागको िदनसँग पिन डर छ उसलार्इ तयितकै डर छ जून लागको रातसँग असाधय डराउँछ सवतनतताका आँखाहरसँग ऊ अथात् नयाँ शताबदीको थोतो मानछ गिरब दशको धनी मानछ । उसल बारमबार दिखरहको छ एउटा कुकुर आधा चपाइसकको संिवधान मुखमा झुणड्याएर ऊ सधै िहँड्न बाटोमा डुिलरहको छ उसको कुनै अङगमा छुँदैन यो घटना मिरसकक छन् उको शरीरका सबै मासपशीहर धमाधम कुहर झिररहछन् अङगहर भोकको कारण काखकी छोरीसँगै आतमहतया गनर िशवो महतोको* घटना उसको शरीरमा िबझदैन बलातकृत भएर जङगलमा गािडएका उसकै शासनका लासहरको िपरािमडमा चढेर शासनका िघनलागदा भोकहर पसताव गिरएका बयानर ऊ हललाइरहनछ िनलरजजतापूवरक हामा अिघिलतर हामो नयाँ सहरको थोतो मानछ । एककाइसौ शताबदीको


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

हामो सहरमा एउटा दापर युगको मानछ बसछ हामी फट्फटाउँछौ सवतनतताका पँखटाहर ऊ हललाइरहनछ िनलरजजतापूवरक हामा अिघिलतर हामो नयाँ सहरको थोतो मानछ । एककाइसौ शताबदीको हामो सहरमा एउटा दापर युगको मानछ बसछ हामी फट्फटाउँछौ सवतनतताका पँखटाहर ऊ हरदम उजयाइरहनछ छुरी हामी कोछौ आँखामा सुनदर सपनाको नपाल ऊ कुर बुटल कुलचनछ हामो सपना । हामी यितबला कोिररहछौ सडकमा यो कूर इितहासको अनतय हामी बगवान् आँधीझै खोिजरहछौ उसको शवयाताका मलामीहर । * -महोतरीको शीपुर गािवस ६ की एक गभरवती मिहला, जसल २०६१ वैशाख ३१ गत भोकको पीडा खपन नसकर तीन वषरकी छोरीसिहत आतमहतया गिरन् ।_ शबद संयोजन, पूणाङक–४, साउन २०६१


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

मरो अिघिलतर एउटा अनुहार छ– तयो अनुहार िनधारभिर चनदन लपर मानव बधशालाितर हितयार बोकर कुिदरहनछ, तयो अनुहार– संिवधानमा सिजलै पोतन सकन कालो रङग, र, आरोहण गनर योजना कोनर सकछ लासहरको पवरत, आफ्ा कुकुरहरलार्इ लगाइिदन सकछ िवदशबाट आयाितत महँगा रसमी कपडाहर, वशयाहरलार्इ उपहार बाँड्न सकछ सुनका हीराजिडत घडीहर, उसको घरमा किहलयै लगाउँदैन माकुरोल जाल, जुतामा टाँिसएर पुगदैन किहलयै पिन िहलो, माटो र गोबर सयन ककको सँघारमा, थरीथरीका अतरहर छरर सुगिनधत छ वातावरण तर म, संसारका अनुहारहरमधय सबैभनदा बढी उसैलार्इ घृणा गछुर । म निजकै छ, अको अनुहार यितबला िरठ्ठे घतील बोकको दखको छु तयो अनुहार– भारी बोकर साहकी छोरी पुयाउन गएको मधेस अलकते सडकमा िहँडेको िदन कित खुशी िथयो मन,

अनुहारहर


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

अघाएर सुसताएको साँझ कित रमाइलो हनछ वातावरण, ऊ भागयमानी समझनछ आफूलार्इ थकान मानर सकको एक कण, दलानको छवैमा दगरिनधत छ जुठेलनो, भरखर कामबाट फकरको गनाइरहको छ शरीर, तर म, संसारका अनुहारमधय सबैभनदा बढी उसैलार्इ माया गछुर । अचलभिर, फुट्नै लागका चतनाका बाँधहर बोकर दौिडरहरका छन् बगेलती अनुहारहर सडकमा, यितबला कही अनुहारहरका िवरद थुपै अनुहारहर किसरहछन् मोचा, नयाँ भोिलको खोजीमा, ियनीहरल िनयािलरहको पूवर मरो पिन भिवषय हो, यितबला िरठ्ठे घतील बोकको यो अनुहार र, यसतैयसतै थुपैथुपै अनुहारहरलार्इ हो, म िभतैदिख माया गछुर ।

नपाल सापतािहक, वषर ५, अङक १०, २०६१ असोज


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

उसको मृतयुमा दशको मानिचत बोकर गाउँगाउँ घुमी िहँड्न हामील सधै दिखरहको हामै चतनाको बारीमा घाम रोपर िहँड्न एउटा मानछ ितमील दखयौ िक दखनौ ? एउटा असल मानछ मयो उसको मृतयुमा शोकल िननयाउरा भए झुपाहर िनयासोल सुसताए दलानहर अनुहारहर फुङग उठाएर बहोसझै भए गाउँका गोरटाहर सहयातीहरको एक हल झै िशखर चढेको बला ितखाएर टुकुचाको नालीमा फालनहालको चतनाको माछापुचछ्े अिसतमात ढलयो ितमील दखयौ िक दखनौ ? एउटा असल मानछ मयो । सुनको िथएँ– माटोको मायामा जून फलछ िववकको छातीमा घाम उदाउँछ इितहास लखन सकुनजल जून मदैन घाम मदैन मल सुनकै िथएँ माटोको माया गनर मानछ मृतयुपिछ पिन बास आउँछ घाम र जूनमा रपानतर भएर सृजनाको एउटा बोती अिसतमात िनभयो


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

ितमील दखयौ िक दखनौ ? एउटा असल मानछ मयो ।

हामो एकता, वषर १, अङक २, ०६१ असोज


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

किवताको िवषय लखन मन िथयो उजयालोको किवता, सङकटकाल छ, खतरनाक हनछ र, उजयालो, अँधयारोको महानवाणी लखन कलमलार्इ आदश भएको बला अँधयारोको िवरदमा लखन कुरै भएन, लखन मन िथयो– मूितको किवता नयाँ िवषय हामो समपित, तयो पिन आँट आएन बलुका सँगै सुतको मानछ िबहानै कुकुर भएर उठ्ो रामो िवषय हनथयो लखन बसँ, हात काँपयो लखनै सिकएन निजकै िथए– लोप हँदै गएका िगद र बवाँसाहर संिवधानलार्इ चपाउन सकन दाँत बोकर घुिररहका िथए मरो कलमसँग आतङिकत भयो मरो कलम । कम खतरा छ– छपारोको किवता लखन, भयो अब धेरै भयो कित लखन ? शिकतिहन र िनलरजज छपारोलार्इ महाभारतभनदा बढी लिखए उसका किवताहर, सडक भिर छन् लमपसार किवताहर र, भिनरहछन्, मलार्इ उठाऊ– मलार्इ नयाय गर कूर समयको खुिट्कलोमा उिभएर म उदेिलत छु, र आकोिशत छु कसतो मौसम हो यो ?


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

कसरी लखन किवता ?

अकलोक, पूणाङक २७, २०६२ वैशाख


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

फरकफरक मुदाघाटहर

-२०६१ भदौ १५ गत इराकमा हतया गिरएका बाहजना नपालीको समझनामा_ आज एउटा कुसमाचार बोकर मरभूिमबाट सगरमाथाको टुपपामा झुिलकयो उही पिरिचत कालो सूयर किवताहरको मृतयुमा आज म सँगसँगै शोक मनाएर सुतको छ रात िकन उठाउनु उसलार्इ िवशासको समझौतापतमा हसताकर गनर, मसँग कुनै कलम छैन, आयरघाटको छउमा उिभएर लासहरको आगो तापदै जाडे मािररहछन् शाषकहर । भोको पट बोकर समुद तरकाहर भयो ! अब खुसी हँदै जनमसथल नआउनू, अङगुर फलाउन िवकास नारा बाँडेर अझै पिन शाषकहर िवषालु गोली फलन रखहर रोिपरहछन् िहजो जङगलबाट आएको िथयो मीठो बतास आज जङगलम बनदैछ िसहासन नयाँ बाली फलाउन खतहर िहलयाउनै बाँकी छ रोपाइँ गनर सजाम बटुलनै बाँकी छ, पिहलपिहल पिन फूल सुकपिछ आउँथयो ितहार कही वषर भयो तयो पिन आएन यसपटक मानरका लािग हामील रोपनौ फूलहर अब फूल लाउन छाती बोकर नफकरनू आजमातै टिलिभजनको पदामा शममनतीको अनुहार


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

हाँिसरहको िथयो । हामील यसपटक इराकको एक हल मरभूिम नपाली रगतल िभजायौ, तर कालो कोट िभरर सगरमाथालार्इ लकय गदै इराकमा बास बसर आउँदैछ मृतयुको अको जुलुस हामी यहीँ पिन खिनरहछौ रगतका कुवाहर मुदाघाट पिन आफ्ो र िबरानो हनछ िपय र अिपय हनछ मात यित फरक हो ितमी मरको मुदाघाटभनदा हामी मनर मुदाघाट महान् छ यहीँ छन् हामा पुखाका िचहानहर मुदाघाट पिन आफ्ो र िबरानो हनछ ।

िनझरर १, २०६२ वैशाख


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

कसको जिमन ? माटोमा नङगाहर गाडेको पिन धेरै भयो कानलामािथ किहलयै उठेन सवािभमान् हामै पिसनाल आवाद बसतीमा एउटा िभिजलानत आदश चोर आवाज बोकर बसतीहरमा िछछर र भनछ मरो बाजल आजरको जिमन । लागछ किहलकाहीँ हामै पाइताला ितमो होइन भनदला िक ? हामै हात ितमो होइन भनदला िक ? हामै टाउको ितमै होइन भनदला िक ? किहलसमम टिकरहनछौ हामी ? उसल मरो भनदै दागाधरको जिमन, बर भन ! मङगलमान ! म सँगसँगै भन ! हामो बाजको कमाइ भन ! सपमाण भन ! अब हामो धती भन ! शताबदीयौदिख बोिकरहको छु सावरभौमसता गुमको टाउको मरो चतनाको बारीमा ऊ बनमारा रोपछ म युगौदिख चुप छु अचलभिर छामन थालको छु पाइताला हो, म आफैँ हँ ितमी पिन आफ्ो हात हर मङगलमान, ितमी आफैँ हौ धोका होइन सुँघ जिमनको माटो सिजलै िचनछौ पुखाको पिसना तयहाँ बलभदहर छन् कालु पाँडेहर छन् हामा िजजुहर छन् खै त ! उसको पिसना ?


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

तर उही भिनरहछ मरो जिमन, खै त ! उसको पिसना ? बर सोध, मङगलमान ! खै त ! उसको पिसना ? ितमी दखाऊ आफ्ा पुखाको आलो पिसना र भन ! मङगलमान सपमाण भन ! अब यो धतीमा हामील आजरको हामो जिमन भन !

अनतबोध पूणाङक ३, ०६२ जठ


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

सबै कुरा साँचो हनछ सबै कुरा साँचो हनछ तयसबला, बगरमा पिलटएका काला ढुङगाहर बोकर घोडाहर िशखर चढ्न खोजनछन्, आकाशबाट चराहर लड्नछन्, र, भयागुताहर चराको पवाँख टाँसर िसहदरबारिभत पसेछन्, आजका िमितको टुकुचाको पानी अँजुलीमा उघाएर शुदजलको बहस छड्नछन् पिणडतहर, बाघमािथ चढेर मृग आफ्ो लकयको, सुदर याता तय गनरछ, लाटोकोसराहर, घामको सुनदरताको बखान गनर वयासासनमा बसेछन्, र, इितहासको कुर िनयित बोकर वतरमान बिगरहनछ अनाथ रगतको बागमती । * * * * हो, सबैकुरा साँचो हनछ तयसबला, असपतालिभत डाकटरहर जीिवत र मृत मानछहर छुट्ाउन असमथर हनछन्, वषाको भलल, दवीथान भितकएको बला िसदानत रकाका लािग अदालतमा मुदा लड्नछन् िनरीह राजनीितजहर, मरो गाउँको िनशल कुवामािथ फेिर घोिलन छन् एिसडका रङगीिबरङगी पोकाहर, हो, तयसबलासमम यो सब भइरहनछ, जबसमम बगे छ– हामो रगतमा पहँलो रङग,


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

सबै कुरा सामानय हनछ तयसबला जबसमम दिखन छ हामो आँखाको पदामा कातोको जसतो पहँलो रङग, हो, तयितबलासमम सबैकुरा साँचो हनछ ।

कलम, पूणाङक ४१/४२, २०६२ असार


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

ऊ बगर, खडेरी पखरनछ ऊ बगर, इितहासको आिदम कथादिख खडेरीको याता सबैभनदा पिहल उसैको छातीबाट बसतीितर बुकुरसी माछर उसको यातामा बादल टिकएकै छैन उसको िवशासमा िशखर कुिलचएकै छैन ऊ बगर, बादिलएको आकाश फटाउन सबै हिटट्ाउँहरसँग एक पमर सहयोग मागछ । * * * * ढुङगाको साँघुरो कापबाट उसको सुखखा छातीमा भतभती पोिलँदै िनिसकएको छ भयागुतो ऊ बगर, आकाशितर हरर खडेरीको कामना गछर ढुङगाको पवालबाट िसबीचरो कराइरहको छ उसको छाती मािथबाट याता गनरहर भनछन् फेिर खडेरी पनुरपछर ऊ बगर, उसकै टाउकोमािथ बास बसर गाउँितर हिटट्ाउँ पसछ र, मृतयुको सूचना िदनछ । * * * * बाढील गैरीखतहर नकाटको साल उसको पातोमा ऊ अशुभ घोषणा गछर, ऊ बगर, नयाँ जीवनको सहनार्इ उसलार्इ अिपय लागछ जब कतैबाट आउँछ िचसो बतास, ऊ िचनतामग हनछ, ऊ बगर िनिसफकी घुमन र कीराहरको िसकार गनर बकुललाहरलार्इ मन पछर,


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

ऊ बगर, छपाराहरलार्इ मन पछर उसको छातीका ढुङगाहरमा घाम तापन । * * * परारै, एक निद रगत पोिखएपिछ छउकुना आबाद हँदै गएको बगर पोहोरको िहउँद बाढील फेिर काट्ो गैरीखत, ऊ बगर, ऊसँग समभानत जीवनको सपना छैन ऊसँग हिरयो जीवनको िवशास छैन ।

*

अकर, पूणाङक ५, २०६२ मंसीर


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

टुकुचा मलार्इ गनाएझै धेरैलार्इ गनाएको हँदो हो टुकुचाको पानी । टुकुचामा िहजो आज जसतोसुकै खुटा लगर चोप झनै फोहोर हनछ, जसतोसुकै पािविधक टाउको पखाल झनै दगरिनधत हनछ, कपडाहर लगर धोऊ झनै मलो हनछ, अचल टुकुचा उिहल उिहलको जसतो छैन । इितहासको कथाजसतो भएन अब टुकुचा, धेरै भइसकयो कुमारी रगतका भूणहर बगाउन थालको छ ऊ, बोरामा लासहर कुहाउनु मानछका टाउकाहर दिषत बनाउनु उसका योजनाका खाकाहर हन् । उिहल उिहल ऊ आफ्ा िकनारहरमा िकसानहरसँगै खलथयो िहलो माटो बोकर साँझ फकरनथयो घरमा, िसहदरबारबाट शािषत ऊ पतयक रात िकसानहरका डबलीमा आफ्ो पीडा गाउन मन पराउँथयो जब ऊ समयसँगसँगै शाषक बनयो समयसँगसँगै गनाउँदै गयो । अचल टुकुचा,


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

िकसानहरको िसनाजयामम -रोपाइँ गदा गाउन गीत_ सुनदै बागमतीितर बगदैन, मानछहरलार्इ नाक छोपन लगाउँदै सैिनक बयारकितर लुकछ, अचल टुकुचा, एक हल रोपाइँ गनर आफ्ो छउमा बखामानलार्इ बोलाउँदैन एक हल तसकरहरलार्इ आिलसान महलहर बनाउन आफ्ो िकनारितर िनमतयाउँछ । अचल टुकुचा, उिहलउिहलको इितहासजसतो छैन अचल टुकुचा, उिहलउिहलको जसतो िपय छैन ।

िमिमर, मािसक पूणाङक २४४, २०६२ पुस


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

टोप आतङक हावाहनडरी चलको यो बला इितहासमा जसतै फेिर एउटा पागल पागलखानाको चोर ढोकाबाट िखया लागको पुरानो टोप िभरर हामो बसतीितर िछयो हामी वतरमानका पृषहरमा यितबला लिखरहछौ टोप आतङकको इितहास । सुिवधासमम छ पागलखाना सबै चीजहर छन् तयहाँिभत पागलखानाको चारिदबार युरोपभनदा समपनन छ अमिरकाभनदा समपनन छ धेरै वषरपिछ पागलहरको एउटा नायक िखया लागको िपय आिदम टोप बोकर चोर ढोकाबाट लुसुकक िनिसकयो चारिदबारबाट ऊ बािहर आएपिछ यितबला गाउँ आतङिकत छ सहर आतङिकत छ । उसको टोप आतङक ! यितबला सहर हँदै गाउँ पसको छ सहर िनरास छ टोप आतङकल संसाँझै बनद छन् क्बहर पाँचतार होटलहर सिपङ कमपलकसहर अचल गाउँ टोप आतङकल तसत छ र, सहर मधयानह नहँदै टोप आतङकको िवरोधमा जुट्छ हावाहनडरी चलको यो बला पागलखानाबाट िनसकर फेिर एउटा पागल


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

हावाका झोककाहरल भुर्इँमा झानर खोिजरहको र, रगत लतपितएको एउटा आिदम टोप िभरर हामो बसतीमा िनसकको छ । िखया परको आिदम टोपबाट चुिहरहछन् रगतका थोपाहर िवरप छ बौलाहाको अनुहार उसका शासनहर लासको सङखयाल सफलता नािपरहछन् तर िवना शमर टोप लगाइरहछ ऊ इितहासमा धेरै पटक हावाका झोककाहरल भुर्इँमा खसाएर कुिचचइसकको एउटा आिदम टोप िभरर हामो बसतीितर िछरको छ फेिर अको एउटा पागल । हामी वतरमानका पृषहरमा यितबला लिखरहछौ टोप आतङकको यितहास ।

नागाजुरन, पूणाङक १३, २०६२ पुस


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

बाँझो जिमन र हलीहर हामो बाँझो बारीमा लोकतनतको खत जोतन एक हल हलीहर हामो बसतीबाट आज राित सुटुकक भाग उनीहरको पलायनपिछ खत जोतन हामीहर एकिछन सुसताएर बसका छौ बाँझो जिमनको छउमा, भोकाएका छन् लोकतनतको खत जोतन गोरहर, उनीहर घाँस काट्न कुरा गथर बंसीबाट पराल खपन कुरा गथर तर आज राित, उनीहर सुटुकक भाग हामी फेिर सोिचरहका छौ, िकन भाग उनीहर ? * * *

*

बीच बसतीको यो बाँझो जिमन हामील नजोतन हो भन यहीँ फिलरहनछन् पवीणहरलार्इ मानर िवषका काला फलहर एकाितर हरदम बसतीमा सिलकरहन छ भोकको डढेलो अकाितर, यहीँ जिमनमा लिडरहनछन् अघाएर अिजङगरजसता मानछहर बाँझो जिमन आबाद हन बलामा यता हराइरहछन् हलीहर उजयालो हन बलामा बसतीबाट जसरी भागछन् हिचलहर िकन हराए हलीहर ? * * * * भोिल िबहानको िमिमर उजयालोमा


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

हामी दखन चाहनछौ हामो यो जीणर गोठघरको घमाइलो आँगनमा फेिर आउनछन् नयाँ नयाँ हलीहर हामी सवागत गछरौ र, फेिर सँगै जोतनछौ िवषमात फलन, युगौदिखको उही चिचत बाँझो जिमन ।

साथी मािसक पूणाङक ४३, २०६२ चैत, काठमाडौ


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

अचल मानछहर

-सिहद िबजय ढकाल ‘िवशास’ को समृितमा_ अचल मानछहर साममीको मदानमा एउटा गुराँस हरायो भनछन् टाढाटाढा गाउँका मानछहर गुराँसको बास तयहीँसमम पुगको कुरा गछरन् मानछहर अचल साममीको मदानमा एउटा गुराँस हरायो भनछन् मल दरबारको गमलामा फुलको धतुरोजसतो फूल दखको छु तर ऊ धतीमा फुलको फूल कसैल गोडमल नगरको कसैल पानी नहालको कुनै मालील हरचाह नगरको ऊ गुराँस फूल ! हावाहणडरीको बीच फकेको खडेरी सँगसँगै जुधेको अचल टाढाटाढाका मानछहर भनछन् साममीको जङगलमा हराएको एउटा गुराँस परपरसमम बास छछर अचल मानछहर साममीको मदानमा एउटा गुराँस हरायो भनछन् । गुराँस फूल ! जब ितमो सपनालार्इ सनतानहरल िबपनामा छामछन् ितमी तयसबला खुबै खुसी हनू हामील नदख पिन िवजयोतसव मनाउनू ितमी तयितबला रातो माछापुछ्े भएर हाँसू गुराँस फूल


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

ितमो बगवान यातालार्इ मरो सलाम ! िमथक कथाजसतै बचचाहरल सुनाउँदै जानछन् यो कथा पिछसमम पुसतापुसताको अनतरालपिछसमम तयसबला पिन मानछहर साममीको मदानमा एउटा गुराँस हरायो भनछन् ।

िवजय शबद िबमब -किवता सङकलन, २०६३_


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

रोकनहर रोकन खोिजरहन् गितलार्इ, एउटा दष डफफालार्इ एकरात मलामा मताएर िधककानर लगाइरहन् आगतलार्इ, नयाँ शताबदीसँगै किललो घाम रातो चतना बोकर िछिपपँदै छ, उसको गलामा हरिदन माला झुणड्याएर अब हामी आिदम युग बाँचन सकदैनौ, इितहासल बोकको एउटा गलगाँड यो कुइनटोबाट अब हामी अगािड बोकन सकदैनौ खुनी पञजा उठाएर उसल जित नै िवदोह गरोस् अब हामी वषैभिर कुकुरितहार मनाउन सकदैनौ ।

उनीहरल सोचका भए ...

पुरोिहतहर, ितमीलार्इ तुलसीको मोठमा आसथा छ भन यसल ितमो आँखैअगािड हाककाहाककी िपसाब गछर यसल ितमो आसथाको रखबारी गदैन, आफूल मनाएको कुकुरितहार सनतानहरका िनिमत अथाह अपराध हनछ, बोझल िकिचचनछन् बसतीहर अब िजजुहर यसैगरी पछुताउनछन्, बर पतयक वषर दर्इ वषर वा पाँच वषरमा कुदाइरहको भए हनथयो िलगिलगकोटमा नयाँनयाँ दौडबाजहर


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

हामी नौला चनदमाहर छोइरहनथयौ सुतकरी आमाल, काखबाटै छोरो गुमाउनु पदैनथयो िनरीह बाबुल मधय िदउँसै सतीमा िजउँदै छोरी बगाउनु पदैनथयो आफ्ै पिसनाल आवाद बसतीमा शरणाथीझै रहर मरका िजनदगीहर बाँचनु पदैनथयो, एकआपसमा समानताको कुरा गदा अपराधीको नाममा सोताको फायलमा पितबादी बननु पदैनथयो खुनी पञजा उठाएर उसल जित नै िवदोह गरोस् अब हामी वषैभिर कुकुरितहार मनाउन सकदैनौ ।

भानु दैमािसक पूणाङक ९४, साउन २०६३


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

भोिलको तसवीर िभतामा सबै तसवीरहर छन् माकसर छन् बुद छन् गानधी छन् र, छन् तसवीरहर गाउँमा एक्ो जीवन बाँिचरहका बाबुआमाहरका तसवीरमुिनको सोकसमा ड्ुटीफीका ब्​्याकलबलहर छन् चाँदीका िरकापीहर र लनडनबाट आयाितत ग्ासका िसमबोलहर सहरको घरमा । * * * पतयक साँझ कही मानछहर धिमलो िववक बोकर रकसी र िचकनरोसटसँगै उकपटक सबै तसवीरहर हछरन् फेिर हछरन् बाबुआमाको तसवीर र, टोलाउँछन् उकिछन, तसवीरमा कुनै बासन छैन पढ्न पठाउन गुनदुक हालको हातको, मकै सामलको रङग हँदन तयहाँ वषरौ भइसकयो झुिनडरहको छ तसवीर रङगहीन तसवीर सहरको िभतामा । * * * बाबुको पालामा निजकै खिटयामा खोिकरहका हनथ हजुरबा तर िभतामा हँदैनथयो उनको तसवीर, यितबला बाबु आधारातको िनरवतालार्इ िचदै सुकनास खोिकरहका छन् गाउँमा र पतयक कुकुरको भुकाइसँगै आमा तासलार्इ पोलटामा हालर

*

*


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

अँधयारोलार्इ अँगालो मािररहकी छन् तर दशकौअिघको उनीहरको तसवीर सहरको एउटा िभतामा सहरसँगै सुरिकत छ उता गाउँसँगै असुरिकत छन् बाबु आमाहर, म यितबला सोिचरहछु नयाँ भोिल हामा सनतानको पालामा हामी त पककै हँदैनौ खिटयामा तर टाँिगनछौ िक टाँिगदैनौ तसवीर बनर िभतामा भोिल क होला ? िहजो मानछलार्इ पेम गथर मानछहर अिहल सहरमा तसवीरलार्इ पेम गछरन् मानछहर हामा सनतानको पालामा भोिल क होला ?

दोभान तैमािसक, २०६३ साउन


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

भोिल भाइहर लडेको िचनो रगतल कट्किटएको थोतो कमज िसएर एउटा नयाँ झणडा बनाउन, तयही झणडा बोकर िवजयको जुलुस िनकालन, सनतान गुमाएका आमाहरको चयाितएको मन िवजयको धागोल िसउन, गैरीखत लडेर मनर लागका िबरवाहरमा िवशासको एक कुलो पानी हालन, आज मिककएका बाटाहर बालन, नयाँ भोिलका लािग आज मनरहर भोिलका लािग बाँचन, आज हामी भोिलका लािग बाँचन । * * * आव योजना कोनर भोिलका लािग, हामी तयो िदन पककै तयसै पाउन छैनौ ती िदन लयाउन ताराहरको बिलदानको गाथा गाउन, सकुलका साना नानीहरलार्इ नयाँ गीत िसकाउन, बाटामा थुपै ढुङहर छन् हामी ठाउँकुठाउँ लडेका छौ, ितनीहरलार्इ फुटाएर समयाउन, आज भोिलका लािग कषको जयानमारा उकालो िहँड्न , दशकौदिख हामीलार्इ पछयाइरहका नयाँ आवाजहर िलएर आज नयाँ योजना बनाउन हामी भोिल नयाँ िदन बनाउन । * * * हामी भोिल,


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

घरको बिथित सबै िमलाउन, विरपिरका फोहोरहर जलाउन, शताबदीयौदिख हामी सबैको घाँटीमा झुिणडएको छ काउछोको माला बसतीको चौतारो खोजर तयसको थुपोमा डढेलो सलकाउन, र, हामी नयाँनयाँ चनदमा छुन हामी भोिल नयाँ नपाल जनमाउन । * * * नौलो िबहानी मािसक, वषर ९ अङक ४, २०६३ असोज


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

म खोजदैछु अको अमलखगनज फेिर गनुर छ अमलख कही टाउकाहरलार्इ एउटा नयाँ ठाउँ खोजदैछु, यो शताबदीको अको अमलखगनज । मरो बाटोमा काँडेतार तािनरहनछन् उनीहर फगत उनीहरको काम तयित हो, ती टाउकाहरलार्इ नयाँ युगको जून सवीकायर छैन ती मनहरलार्इ समानताको आकाशमा िवशास छैन, मलार्इ फोहोर आहालितर िदशािनदरश गनुर उनीहरको कतरवय हो, मरा अिघिलतर उनीहर किहल रातो पदामा, किहल पहँलो पदामा, किहल आफ्ो अनुहार लुकाएर दखापछरन् , मसँग अब एउटा िबकलप छ म एउटा नयाँ ठाउँ खोजदैछ यो शताबदीको अको अमलखगनज । िहजो खोिजएको अमलखगनज सवतनतताका लािग आशकत मनहरको िथयो, अिहल मल खोजदै गरको अमलखगनज दास बनन आशकत मनहरका लािग हो हामील निजकैबाट हनर नसकको कमशः भितकरहको सहरको माझमा उिहलयैदिख उिभएको पूरानो एउटा भूतघरलार्इ आफ्ो आसथा ठानर कही टाउकाहर पदषण बाँिडरहका छन् र, अिघ बिढरहको घडीको सुर्इलार्इ


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

िसकील बाँधेर पिछिलतर तािनरहका छन् म यितबला खोजदैछु ितनै टाउकाहरका लािग एउटा नयाँ अमलखगनज ।

जनादश सापतािहक, वषर १६ अङक ४, २०६३ मंसीर


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

मलार्इ, िसहदरबार र जादघर उसतैउसतै लागछ । * * * सिहदको कसबाट बनको एउटा बखखु ओढेर उनीहर िसहदरबार पस यितबला म, तसत आँखाल िसहदरबारको गटमा हिररहको छु िहजोझै, अब उनीहर फकरँदा बवाँसोको छाला ओढ्छन् िक ओढ्दैनन् ? अचल कित फेिरयो िसहदरबार हामो गाउँ र बसतीहर सँगसँगै म उसको चलनसँग तसत छु । * * * िसहदरबार सहरमा छ उसको शिकतसँग आिजत छ मरो गाउँ, उ नुन बोकन ढाकर िदएर एउटा नाइक िसहदरबार पठाउँछ नाइक ढाकरमा सुन बोकर िसहदरबारको छउम बास बसछ मरो गाउँ, अिनकालको रासन खपन एउटा बोरा िदएर अको नाइक िसहदरबार पठाउँछ िसहदरबार, उसको टाउकोको मोल गछर नाइक िसहदरबारको छउितरै थात जोड्छ मल सुनदै आएको र इितहासमा पढ्दै आएको िसहदरबार एउटा कुशल जादघर हो तयहाँिभत पुगपिछ मानछको रङग फेिरनछ सवभाव फेिरनछ

िसहदरबार


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

अथात् ऊ िसङगै फेिरनछ । * * * मलार्इ िसहदरबार र जादघर उसतैउसतै लागछ । मधुपकर मािसक, २०६३ पुस


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

एकपिछ अको पवाँस खसाउँदै एउटा िनरीह परवा घुमरलो आकाशितर अपतयािरलो बग हािनरहको छ, ऊ जितजित टाढा जानछ म रङगहीन दखछु उसलार्इ मरै अिघिलतर ऊ सँगसँगै समय पिन उिडरहको छ । उसल गनतवयमा पुग मरभूिमभनदा लामो याता पार गनुरपनर छ, सगरमाथाभनदा अग्ो िवशास नाघेर जानुपनर छ िचलल झै आँट गयो एउटा परवाल र, अपतयािरलो बग हानयो ऊ सँगसँगै सहरको गजुरबाट उडेको छ समय तर ऊ गाउँ पुगछ िक पुगदैन ससङिकत आँखाहर थैलीमा िसउरर िनरीह परवाका लािग एकमानो चारो साँचर पिखरहका छन् उदास दलानमा टुकुकक बसर मरा गाउँलहर । एकपिछ अको पवाँख खसाउँदै सहरबाट उडेको समय गाउँ पुगछ िक पुगदैन म पिन, उही पुरानो सातु बोकको झोलामा कही मुठी चारो सँगालर भोिल िबहानको फजरीमा गाउँितर जाँदैछु

समय


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

भाल बासुभनदा अगािड म भोिल िबहानै नयाँ समयको सवागतमा गाउँ जाँदैछु ।

अगगित सापतािहक, वषर १, अङक १७, २०६३ पुस


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

वनफूल र सपना

सिहद सतू सुनारको समृितमा म वनफूल, युगौदिख, गिरबी र अपमानको िहउँल धेरै ठाउँमा डािमएका छन् मरा फूलका पतहर सभयताको जँघारमा घाइत भएर म धेरैपटक लडेकी छु, अपमािनत भएरै मल पिन युगलार्इ नबोकको भए हामी सबै िमलर चनदमा कसरी छुनथयौ ? िठिहयाउन वतरमानमा बाँचर मल सबैलार्इ उक पाखो घाम तापन बोलाएकी हँ , म सतू सुनार ! हामी सबैभनदा टाढा मरो अको कुनै सपना छैन । मरा िपता पुखाल खाडलमािथको जिमन दखनन् मल खाडल मािथको जमीन टिकनँ म सतू सुनार ! मल खाडलमािथ उठ्न बिलदानको एउटा भयाङ लाएँ हामी धेरैल उचालको नयाँ यतराको एउटा साइतमा मल पिन अिघिलतर पाइला राखँ, मलार्इ थोपाको शिकतसँग िवशास छ मलार्इ घामको बासनासँग िवशास छ मलार्इ हावाको गितसँग िवशास छ म सतू सुनार ! मलार्इ समानताको भोिलसँग िवशास छ म तपार्इँहरजसतै हो,


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

मलार्इ बगैचाका फूलहरसँग अिलकित गुनासो छ । िपय आफनतहर ! भोिलको समयलार्इ बलाबलामा समझाइरहनु मल रोपको िबरवामा फेिर झुिनडरहनुहँदैन कालीपोकहर, मरो यातामा कसैल कुनै शोकगीत नगाउनू मरा साना सनतानहरलार्इ बुझन भएपिछ सुनाइिदनू ितमा िनला आँखाहरको पयारो अनुरोध पूरा गनर ऊ सागर िहँडेकी छ, मसँग लोभको कुनै दरबार छैन म वनफूल ! मलार्इ बगैचाका फूलहरसँग अिलकित गुनासो छ । मरा पुखाल, गोडमल गदा नदखको एउटा झार झयाँिगएर िवषबृक भएछ, तयो हिलकएको दखर म कोधल आहत भएँ म अिततसँग कुद भएँ म सतू सुनार ! मल खाडलमािथ उठ्न बिलदानको एउटा भयाङ लाएँ िपय आफनतहर ! म जङगली फूल ! म सतू सुनार ! तपार्इंहरभनदा टाढा मरो अको कुनै सपना छैन ।

हामो जलजला मािसक, पूणाङक ११, २०६३ पुस *जनआनदोलनका कममा २०६३ वैशाख ४ गत नपालगनजको ततकालीन जाननद चोकमा गोली लािग मृतयु भएकी सहीद । पिछ आनदोलनकारील जाननद चोकलार्इ सहीद सतू िव.क. चोकको रपमा नामाकरण गरका िथए ।_


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

बूढो लौरो टकर भौतािरन एउटा पुरानो जिमनदार जसतो शान छ / मान छैन इितहास छ / भरोसा छैन जब िबहानैको िमिमरमा हलगोरसँगै गुनटा कसर चुर कट्छन् मानछहर ऊ बाँझो महाभारतको बनमारा घारीितर लुकछ बूढो ! उदयपुर । कुिहरोको िसरक ओढेर सवगर पुगे सपना दखका कही बुढा पहाडहर छन् समपितको गफ लडाएर गिरबी बाँिचरहका िननयाउरा नदीहर छन् िबिटस लाहरलार्इ वैशको समझना िदलाउन पुराना कोट र टोपहर झै उदयपुरगढी र चौदणडीहर छन् छन् कही छन् राजिनतको नाममा शिकतको नयाँ हनडरीसँगै पात झै उड्न सकन नताहर छन् छन् अझै छन् पञायतलार्इ िजताएर बाँकी रहका अिलकित छतीससाल रखहर छन् भोट िदँदािदँदा िछया पिरसकका असंखय हातहर छन् छन् अिलअिल बाँकी नै छन् दापरयुग पिखएका कही मानछहर छन् दिखएका कही छन् नदिखएका धेरै छन् उसको नागिरकतामा

उदयपुर


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

काठमाडौ बाँिचरहछन् मानछहर तर ऊ नागिरकतामा काठमाडौ भएर किहलयै बाँचन भनछ ! म सवािभमानको शीर हँ र, िङचच हाँसछ पायिरयाल थोितएका पुराना दाँतहर । युगौदिख पिखरहको छ ऊ एउटा नयानो सूयर थिकत आँखाहर बोकर अझै पिखन छाडेको छैन कुिहरो बोकन डाँडाबाट आसथाको एउटा नयाँ सूयोदय ऊ पिखरहको छ अिहलसमम नउदाएको सूयोदय ।

गिरमा वषर २५, पूणाङक २९०, २०६३ माघ


www.onlinesahitya.com

अनलाइन सािहतय डटकम पुसतकालयदारा पकािशत िडिजटल पुसतक

नाम जनम िमित

मातृका पोखरल २०२३ असार ९ 1966 june 23 जनम सथान उदयपुर गा.िव.स. ठानागाउँ ४, थामखकर िशका एम्.ए. -नपाली_ संलगता सिचव सिचव समपादक

पगितशील लखक सङघ, नपाल पगितशील सासकृितक सङगठन, नपाल ‘वदना’ सािहितयक तैमािसक

पकािशत कृित सतो दरबारको छउबाट --किवतासङगह – २०५७_ याताको एउटा दृषय -किवतासङगह – २०६०_ सनतसत आँखाहर -कथासङगह – २०६१_ अनुहारहर -किवता सङगह – २०६४_

समपकर ठेगाना फोन – ४६०१००९, ९८४१२८१७०५ इमल – matrikapokharel@gmail.com


Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.