२०७०/७१ िावषिक प्रततिेदन
ँ ै हामी सग (अपाङ्गता भएका र नभएका व्यक्तिहरू विकासमा सँगसँगै ) २०७०/७१
विषय सुची १. अध्यक्षको सन्दे श ............................................................................................................................ 2 २. सं स्थागत पररचय ............................................................................................................................. 3 क. सं स्थाको पररचय ......................................................................................................................... 3 ख. सं स्थाको पृष्ठभूतम ........................................................................................................................ 3 ग. सं स्थाका पदातिकारीहरू................................................................................................................ 4 घ. सं स्थाको लक्ष्य ............................................................................................................................ 5 ङ. सं स्थाका उद्देश्यहरू ..................................................................................................................... 5 ३. आ.ि. २०७०/७१ का कायिक्रम तथा वक्रयाकलापहरू ......................................................................... 6 क. सं स्थाको दताि ............................................................................................................................. 6 ख. सं स्थाको बैक खाता .................................................................................................................... 6 ग. सं स्थाको िेभसाईट ....................................................................................................................... 7 घ. अपाङ्गता बारे को सचेतना कायिशाला ................................................................................................ 8 ङ. युिाहरूको लागी बायोडाटा तथा कभर लेटर लेखन कायिशाला ........................................................... 9 च. सं स्थाका कायिसतमततको बैठक ..................................................................................................... 11 ४. सं स्थाको आतथिक वििरण ................................................................................................................ 12 ५. सं स्थाको आगामी कायि ददशा........................................................................................................... 13 ६. अनुसूचीहरू .................................................................................................................................. 14 क) अपाङ्गता बारे को सचेतना कायिशालाका सहभागीहरूको नामािली ....................................................... 14 ख) युिाहरूको लागी बायोडाटा तथा कभर ले टर ले खन कायिशालाका सहभागीको नामािली ....................... 15 ग) सँगै हामी ले आयोजना गरे को कायिक्रमको सेतोपाटी अनलाइनमा प्रकातसत समाचारको कवटङ्ग............... 16 घ) सँगै हामी ले आयोजना गरे को कायिक्रमको अपाङ्गता सरोकार अनलाइनमा प्रकातसत समाचारको कवटङ्ग ... 17 ँ ै हामीको लागी ले खेको तसफाररस पत्र ..................................................... 18 ङ) अमेररकी राजदुतािासले सग ँ ै हामीको लागी ले खेको तसफाररस पत्र ................................ 19 च) युतनभतसिवट अफ मासाच ुसेट्स, बोस्टनले सग
1
१. अध्यक्षको सन्दे श हाम्रो सं स्था “सँगै हामी” को िावषिक प्रततिेदन यहाँहरू सामु प्रस्तुत गनि पाउँदा हामी अत्यन्त खुशी छौं। हामीले यो सं स्था २०७० सालको चैत्रमा दताि गरे का हौं। त्यस कारण यो आतथिक िषिमा हामीले जम्मा ती मवहना मात्रै काम गनि पायौं। तर यो तीन मवहनामा पतन हामीले अपाङ्गताका बारे मा आम मातनसलाई चेतना फैलाउने खालका केही कायिक्रम तथा वक्रयाकलापहरू गयौं। यो प्रततिेदनमा हामीले
आि २०७०/७१ मा हाम्रा सं स्था माफित
भएका कायिक्रम तथा
वक्रयाकलापहरूको जानकारी, त्यसता कायिक्रम तथा वक्रयाकलापहरू बाट अपेक्तक्षत तथा यथाथिमा हातसल भएका उपलक्तधिहरू र सं स्थाको आतथिक कारोबारको वििरणहरू समेटेका छौं। अपाङ्गता भएका र नभएका व्यक्तिहरू बीचमा विद्यमान रहे को दू रीलाई मेटेर उनीहरू लाई सँग-सँगै लै जाने मुख्य उद्देश्यका साथ स्थापना भएको “सँगै हामी” ले आगामी ददनहरूमा अझ प्रभािकारी रूपमा आफ्ना कायिक्रमहरू सँचालन गनेछ भन्ने विश्वास ददलाउन चाहन्छु । त्यसका लागी यहाँहरू सबैको सहयोग र सद्भाि सदै ि पाई रहने छौं भन्ने पतन आशा छ। यस प्रततिेदनका बारे मा िा अन्य कुनै सं स्थागत विषयमा सल्लाह तथा सुझाि भए हामीलाई
पठाउनु
होला। यसो गदाि हामीलाई अझै पररष्कृत हुने मौका पतन तमल्ने छ। िन्यिाद।
सागर प्रसाई अध्यक्ष
2
२. सं स्थागत पररचय क. सं स्थाको पररचय “सँगै हामी” एउटा गैर नाफामूलक, गैर सरकारी सं स्था हो। यो सं स्था क्तजल्ला प्रशासन कायािलय काठमाडौं मा २०७० साल चैत्र १९ गते वितिितरूपमा दताि भएको हो भने यसले २०७० चै त्र २४ गते समाज कल्याण पररषद सँग सम्बन्िन प्राप्त गरे को हो। वितभन्न पेशामा सं लग्न ९ जना व्यक्तिहरूको साझा तबचार र अपाङ्गताको क्षेत्रमा केही गने तत्परताको कारण यस सं स्थाको सुरुिात भएको हो। सँगै हामी का बोडि सतमततहरूमा ५ जना अपाङ्गता भएका व्यक्तिहरू छन् भने ४ जना अपाङ्गता नभएका व्यक्तिहरू छन्।
ख. संस्थाको पृष्ठभूतम हाम्रो दे शमा अपाङ्गता भएका व्यक्तिहरूको जीिन कष्टकर छ। वितभन्न सेिा, सुवििा तथा अिसरहरूमा उनीहरूको पहुँच छै न। उनीहरूको पहुँच भौततक सं रचनामा मात्रै नभएको है न, सरकार तथा अन्य तनकायका नीतत तथा कायिक्रममा पतन उनीहरूको पहुँच छै न। यस्तो क्तस्थतत हुनका िेरै कारणहरू छन्। तर सबै भन्दा मुख्य कारण चाही अपाङ्गता भएका व्यक्तिहरूको बारे मा सािारण मातनसहरूमा चेतना नहुन ु नै हो। आज पतन हाम्रो दे शमा अपाङ्गता भएका व्यक्तिहरूलाई अकै खालको र फरक व्यक्तिहरूको रूपमा तलइन्छ। अपाङ्गता नभएका व्यक्तिहरूलाई अपाङ्गता बारे अतत न्यू न ज्ञान छ। त्यस कारण उनीहरू अपाङ्गताको विषयमा खासै सं िद े नशील हुन सकेका छै नन्। हाम्रो दे शमा अपाङ्गताका विषयमा अपाङ्गता भएका व्यक्तिहरू मात्रै बोल्ने गरे को पाइन्छ। त्यही भएर अपाङ्गता अतिकारका अतभयान त्यतत सशि र पररणाम मुखी पतन छै न। त्यस कारण यदद अपाङ्गता भएका व्यक्तिहरूको जीिनस्तर उकास्ने हो भने अपाङ्गता नभएका व्यक्तिहरूलाई पतन अपाङ्गताका समस्या, च ुनौती र अिसरहरू बारे बुझाउन सक्नुपछि। सीमान्तकृत समूहहरूको हरे क अतभयान जस्तै मवहला, दतलत, जनजातत, मिेशी, ते स्रो तलङ्गी समूह आददमा अपाङ्गता मुद्दाहरू पतन समािेश गनि सवकएमा मात्र अपाङ्गता को विषय दे शको मुल प्रिाहमा आउन सक्छ।
3
त्यही भएर अपाङ्गता भएका व्यक्तिहरूलाई र अपाङ्गता नभएका व्यक्तिहरूलाई एकै थलो मा ल्याएर तबचार विमशि, अन्तरवक्रया तथा विकासका अन्य विविि वक्रयाकलाप गनिका तनतमत्त यस सं स्था “सँगै हामी” को स्थापना गररएको हो।
ग. सं स्थाका पदातिकारीहरू सँगै हामी ९ जना बोडि सदस्यहरूको सामूवहक तनणियले चल्ने गछि। सं स्थाका पदातिकारीहरू वितभन्न पेशा तथा क्षेत्रहरूबाट प्रतततनतित्ि गनुभ ि एको छ। ९ जना मध्य ५ जना अपाङ्गता भएका व्यक्तिहरू ु न्ु छ भने ४ जना अपाङ्गता नभएका व्यक्तिहरू। त्यस्तै पदातिकारी मध्य ४ जना पुरुष हुनह ु न्ु छ हुनह भने ५ जना मवहला। सँगै हामी का बोडि सदस्य (पदातिकारीहरू) यस प्रकार छन् : नं
नाम
पद
तलङ्ग
अपाङ्गताको वकतसम
१
सागर प्रसाई
अध्यक्ष
पुरुष
शारीररक अपाङ्गता (क्तव्हलक्तचयर प्रयोगकताि)
२
सुक्तशल अतिकारी
उपाध्यक्ष
पुरुष
ँ ा नदे ख्न)े दृवष्टतबवहन (दुिै आख
३
दल ब. थापा
महासक्तचि
पुरुष
छै न
४
सुमन तसटौला
कोषाध्यक्ष
मवहला छै न
५
सन्तोष क्तघतमरे
सक्तचि
पुरुष
६
अमृता ज्ञिाली
सदस्य
मवहला शारीररक अपाङ्गता (क्तव्हलक्तचयर प्रयोगकताि)
७
सुशीला ढकाल
सदस्य
मवहला शारीररक अपाङ्गता (दुिै हात नभएकी)
८
सतलना श्रे ष्ठ
सदस्य
मवहला दृवष्ट कम भएकी
९
लक्ष्मी खनाल
सदस्य
मवहला छै न
छै न
4
घ. सं स्थाको लक्ष्य सँगै हामीको समग्र लक्ष्य तलको पङक्तिहरूमा प्रस्तुत गररएको छ। हाम्रो तसद्धान्त पतन यही हो। हाम्रा हरे क वक्रयाकलापहरू यसै तसद्धान्तद्वारा तनदे क्तशत हुनेछन्।
अपाङ्गता भएका र नभएका व्यक्तिहरूलाई सवक्रयरूपमा सहभागी गराई एउटा यस्तो समािेशी समाजको तनमािणमा अग्रसर हुने जहाँ हरे क बालबातलकाहरू (अपाङ्गताका बाबजुद) विद्यालय जान सकुन् र योग्यता पुगेका व्यक्तिहरूले अपाङ्गताको आिारमा हुने विभेद तबना रोजगारी पाउन सकुन्।
ङ. सं स्थाका उद्देश्यहरू क) अपांगता भएका र नभएका व्यक्तिलाई अपांगता प्रतत सचेत, सं िेदनशील र सवक्रय बनाउने। ख) अपांगता भएका र नभएका व्यक्तिहरू बीच अन्तरवक्रया र सहकायि गराउन वितभन्न कायिक्रमहरू सँचालन गने। ग) अपांगता भएका व्यक्तिहरूको कानुनी अतिकार, सूचना र प्रवितिमा पहुँच बढाउने। घ) अपांगता भएका व्यक्तिहरूको गमनलाई सहज र सरल बनाउन वितभन्न स्थानहरूमा भौततक सं रचनाहरू तनमािण गने। ङ) अपांगता भएका र नभएका व्यक्तिहरूलाई सँगै राखेर क्षमता विकास गने कायिक्रमहरू सँचालन गने। च) सििमान्य सं रचनामा आिाररत भिन बनाउन तनजी, सरकारी तनकायहरूलाई पहल गने। छ) अपांगता भएका र नभएका बाल173बातलकाहरुलाई एकै साथ पढ्न तमल्ने व्यिस्था, “समािेशी क्तशक्षाका बारे मा जोड ददने। ज) समािेशी क्तशक्षाका लागी आिश्यक पने श्रोत सािनहरू उपलधि गराउन सहयोग गने। झ) अपांगता भएका व्यक्तिहरूलाई पतन घुमवफर र पयिटन कायिक्रममा सहभागी गराउने। ञ) कला, मनोरं जन, जस्ता क्षेत्रमा समेत अपांगता भएका व्यक्तिहरूको पहुँच बढाउने। ट) अपांगतालाई बारे मा प्रभािकारी नीतत तनयम बनाउन र त्यसलाई कायािन्ियन गनि सकारात्मक रूपमा सरकारसँग पहल गने। ठ) दे शका ग्रामीण भेगहरूमा अपांगता सम्बन्िी जन चेतना कायिक्रम सँचालन गने। 5
३. आ.ि. २०७०/७१ का कायिक्रम तथा वक्रयाकलापहरू यो आतथिक बषि मा हाम्रो सं स्था “सँगै हामी” ले गरे का वितभन्न कायिक्रम तथा वक्रयाकलापहरू तल सूचीकृत गररएको छ।
क. सं स्थाको दताि हाम्रो सं स्था “सँगै हामी” वितिित् रूपमा तनम्न कायािलय तथा तनकायहरूमा दताि गररयो। नं
तमतत
कायािलय
दताि नम्बर
१
२०७०/१२/१२
कामनपा िडा नं ३ को कायािलय
४२९२
२
२०७०/१२/१२
क्तजल्ला विकास सतमतत, काठमाडौँ
८४५
३
२०७०/१२/१९
क्तजल्ला प्रशासन कायािलय, काठमाडौँ
६६५
४
२०७०/१२/२४
समाज कल्याण पररषद
३९०५६
५
२०७०/१२/२६
करदाता सेिा कायािलय, माहाराजगंज
पान न ६०१९९०८८३
ख. संस्थाको बैक खाता तमतत
२०७०/१२/१३
मा
बसेको
सँगै
हामीको
पदातिकारीहरूको
तनणिय
अनुसार
तमतत
२०७०/१२/२३ का ददन सं स्थाको नाममा नेपाल ईन्भेष्टमेन्ट बैक तलतमटे डको बत्तीसपुतली शाखामा चल्ती खाता खोतलयो। सो खाताबाट कारोबार गनिका लागी कोषाध्यक्षको अतनिायि र अध्यक्ष िा महासक्तचि मध्य एक को सवहछाप भएको चेक हुनपु ने प्राििान राक्तखयो। सं स्थाको बैक खाताको वििरण यस प्रकार छः खाताको नामः SANGAI HAMI खाता नम्बरः ०१९०१०३००२८२५५ बैक: नेपाल ईन्भेष्टमेन्ट बैक तलतमटे ड, बत्तीसपुतली शाखा स्िीफ्ट कोडः NIBLNPKT 6
ग. सं स्थाको िेभसाईट
ँ ै हामीको िेभसाईट क्तचत्र 1: सग
सं स्थाको लक्ष्य, उद्देश्य तथा तनयतमत हुने कायिक्रम तथा वक्रयाकलापहरूका बारे मा साििजतनक रूपमा जानकारी प्रदान गनिका लागी २०७० सालको असार १५ गते मवहनामा सँगै हामीको िेभसाईट सुरु गररयो। यस िेभसाईट माफित समाचार, तभतडयो तथा तक्तस्िरहरू प्रकातसत गररनेछ। यसका साथै अपाङ्गता सम्बन्िी राविय तथा अन्तरराविय कानुन तथा कायिक्रमहरू र अपाङ्गताका बारे मा थप जान्न चाहने
मातनसहरूको
लागी
पतन
यसमा
सामाग्रीहरू
हुनेछन्।
सँगै
हामीको
िेिसाईट
www.sangaihami.org मा हेन ि सवकन्छ।
7
घ. अपाङ्गता बारे को सचेतना कायिशाला
क्तचत्र २: अपाङ्गता सचेतना कायिशाला मा मुख्य प्रक्तशक्षक श्री पाउला सोक्तट्नक को प्रस्तुती
तमतत २०७१ िैशाख १० गते का ददन सँगै हामीले काठमाडौंमा युिाहरूको लागी अपाङ्गता सम्बन्िी एक ददने सचेतना कायिशाला सम्पन्न गयो। यस कायिशालामा भाग तलने युिाहरू प्राय सबै जसो अपाङ्गता नभएका व्यक्तिहरू तथए। यस कायिशालाको लागी आतथिक सहयोग अमेररकी राजदुतािास, काठमाडौंले प्रदान गरे को तथयो भने प्रावितिक सहयोग अमेररकाको बोस्टन शहर क्तस्थत मासाच ुसेट्स विश्वविद्यालयले गरे को तथयो। सो विश्वविद्यालयका तफिबाट यस कायिशालामा श्री पाउला सोक्तट्नकले मुख्य प्रक्तशक्षक को भूतमका तनिािह गनुभ ि यो। सँगै हामीका अध्यक्ष श्री सागर प्रसाईले पतन कायिक्रममा प्रक्तशक्षक तथा सहजकतािको भूतमका तनिािह गनुभ ि यो। सो कायिशालामा डाक्टर, इक्तन्जतनयर, िवकल, िातािरण विद्, समाजशास्त्री, व्यापाररक प्रततष्ठानका कमिचारी तथा विद्याथीहरू गरे र ३४ जना सहभागीले तातलम तलए। काठमाडौंको अनाम नगर क्तस्थत 8
युतनयन हाउसमा सँचालन भएको कायिशाला तबहान ११ बजे दे खी ददउँसो ४ बजे सम्म सँचालन भएको तथयो। कायिशालाको अन्त्यमा अमेररकी राजदुतािास, काठमाडौँ वक साििजतनक मातमला अतिकृत सुसन पाकिरले सहभागीहरूलाई प्रमाण पत्र वितरण गनुभ ि एको तथयो। सो कायिशाला का उद्देश्यहरू यस प्रकार तथए : क) सहभागीहरूको अपाङ्गता सम्बन्िी अनुभि र िारणालाई एक अकाि बीच बाँड्ने र समीक्षा गनु। ि ख) सहभागीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना कायिक्रममा सहभागी गराउन सक्ने क्षमता प्रदान गनु। ि ग) अपाङ्गता सम्बन्िी वितभन्न तसद्धान्त तथा शधदािलीहरू जस्तै अनुकूलता, समािेशीता, पहुँचयुिता को बारे मा सहभागीहरूलाई सचेत गराउनु। घ) अपाङ्ग मैत्री भौततक सं रचनाको आिश्यकता बारे बहस चलाउनु। ङ) सििमान्य सं रचनाको बारे मा सहभागीहरूलाई अिगत गराउनु। नोटः यस कायिशालाका सहभागीहरूको नामािली यसै प्रततिेदनमा अनुसूचीको रूपमा समािेश गररएको छ।
ङ. युिाहरूको लागी बायोडाटा तथा कभर लेटर लेखन कायिशाला सँगै हामीले अमेररकी राजदुतािास, काठमाडौँ सँगको सहकायिमा असार ५, २०७१ मा अपाङ्गता भएका तथा नभएका युिाहरूको लागी बायोडाटा तथा कभर ले टर ले खन कायिशालाको आयोजना गयो। हालको समयमा बायोडाटा र कभर ले टर नै रोजगारीको लागी आिेदन ददँदा नभइ नहुने कागजात भएको र कततपय युिाहरूलाई यी दुिै कागजात कसरी तयार गने भन्ने जानकारी नरहे को अिस्थामा यो कायिशाला तातलम एकदमै महत्िपुणि तथयो। अमेररकी राजदुतािास मा आयोक्तजत यस कायिक्रममा त्यहाँका कमिचारीहरूले रोजगारीमा आिेदन ददँदा के के कुरामा ध्यान ददनुपछि र आफ्नो बायोडाटा र कभर लेटरलाई कसरी छोटो र छररतो बनाउने भन्ने तातलम ददएका तथए।
9
क्तचत्र ३: बायोडाटा तथा कभर लेटर लेखन कायिशालामा सहभागीलाई अध्यक्ष सागर प्रसाई प्रक्तशक्षण ददनु हुदै
त्यस कायिक्रममा वितभन्न तहमा अध्ययन रत ३५ जना युिाहरूको सहभातगता तथयो। त्यस मध्ये २० जना अपाङ्गता भएका व्यक्तिहरू तथए भने १० जना अपाङ्गता नभएका व्यक्तिहरू तथए। अपाङ्गता भएका र नभएका व्यक्तिहरूलाई वितभन्न कायिक्रम तथा अिसरहरूमा सँगै ल्याउने सँगै हामीको मुल उद्देश्यकै आसपासमा रहेर यो कायिक्रमको आयोजना गररएको तथयो। नोटः यस कायिशालाका सहभागीहरूको नामािली यसै प्रततिेदनमा अनुसूचीको रूपमा समािेश गररएको छ।
10
च. संस्थाका कायिसतमततको बैठक
ँ ै हामीका बोडि सदस्यहरू कायिसतमततको बैठकमा विदे शी पाहुना पाउला सग ँ क्तचत्र ४: सग
यस आतथिक िषिका हामीले काम गरे को तीन मवहनामा हाम्रो कायिसतमततको बैठक ६ पटक बस्यो। ती बैठकहरूबाट नै सं स्थाले गरे का कायिक्रमहरूको स्िीकृत तथा कायािन्ियन गने तनणियहरू भए। सम्पूणि पदातिकारी को उपक्तस्थततमा भएका यस्ता बैठकहरूले यस आतथिक िषिमा गरे का केही महत्िपुण ि तनणियहरू यस प्रकार छन्: क) सं स्थाको नाम छनोट, पदातिकारी चयन, वििान मस्यौदामा छलफल र सं स्था दतािको बारे मा वितभन्न तनणियहरू। ख) सं स्थाको स्थायी लेखा नं
(PAN)
तलने, समाज कल्याण पररषद् सँगको आबद्धता तथा सं स्थाको
बैंक खाता खोल्ने सम्बन्िी तनणियहरू। ग) अपाङ्गता सचेतना सम्बन्िी कायिक्रम तथा त्यसको समीक्षा सम्बन्िी तनणियहरू घ) बायोडाटा तथा कभर ले टर ले खन सम्बन्िी कायिक्रमको तयारी का साथै समीक्षा बैठक
11
४. सं स्थाको आतथिक वििरण सँगै हामीको आि २०७०/७१ को सम्पूण ि आय-व्यय को वििरण यस प्रकार छ; संस्थाको आय क्रस वििरण १
रकम
बोडिका सदस्यहरूबाट सदस्यता शुल्क (रू.१००० का ९,०००.०० दरले ९ जना)
२
अमेररकी राजदुतािास, काठमाडौँ िाट प्राप्त सहयोग
५८,७९३.००
३
व्यक्तिगत सहयोग
३५,२२०.००
जम्मा आय
९४,०१३.००
संस्थाको व्यय १
कायिक्रम खचि
५८,७९३.००
२
प्रशासतनक खचि
१४,९८५.००
जम्मा खचि
७३,७७८.००
संस्थाको हालको आतथिक अिस्था संस्थाको बैक खातामा आि २०७०/७१ को अन्त्य सम्ममा रहेको रकम
२०,२३५.००
नोटः कृपया सं स्थाको आतथिक अिस्था सम्बन्िी विस्तृत वििरणको लागी ले खापरीक्षणको प्रततिेदन हेनह िु ोला।
12
५. सं स्थाको आगामी कायि ददशा सँगै हामीले अपाङ्गता भएका व्यक्तिहरूको क्तशक्षा, स्िास््य, रोजगारी र पयिटनमा पहुँच बढाउनका तनतमत्त समाज रहेको अपाङ्गता प्रततको सोच र दृवष्टकोणलाई बदल्ने आफ्नो लक्ष्य अनुरूप हरे क ददन कायि गने छ। अपाङ्गता भएका र नभएका व्यक्तिहरू बीच रहे को दू री नै अपाङ्गता भएका व्यक्तिहरूका समस्याको मुल जड हो भन्ने हाम्रो मान्यता छ। त्यस कारण हाम्रा सबै कायिक्रमहरूमा अपाङ्गता नभएका व्यक्तिहरूलाई पतन सवक्रयरूपमा समािेश गराई अपाङ्गताको बारे मा सचेत गराउने कायि गररने रहने छौँ। आगामी आतथिक िषिहरूमा सँगै हामीले गनि लक्ष्य राखेका केही कायिक्रमहरू यस प्रकार छन्। तर यी कायिक्रम सँगै अन्य वक्रयाकलापहरू आिश्यकता र पररक्तस्थतत अनुरूप थप हुन सक्नेछन्। क) क्तव्हलक्तचयर प्रयोगकताि तथा दृवष्टतबवहन व्यक्तिहरूको सहज गमनक्तशलता लागी काठमाडौंका केही मुख्य साििजतनक स्थलमा र्याम्पहरू बनाउने। यो अतभयानमा अपाङ्गता नभएका व्यक्तिहरू र अपाङ्गताको क्षेत्रमा काम नगरे का सं स्थाहरूलाई पतन सवक्रयरूपमा समािेश गराउने। ख) अपाङ्गता भएका व्यक्तिहरू पतन अरु सरह नै हुन ् र उनीहरू पतन हाम्रा साथी, सहकमी, कमिचारी आदद सबै बन्न सक्षम छन् भनेर जनमानसमा चेतना अतभिृवद्ध गने। त्यसका लागी कायिशाला र प्रस्तुततहरू गने, रे तडयो- वटभीहरूमा कायिक्रम बनाउन प्रयास गने आदद। ग) अपाङ्गता भएका बालबातलकाहरू पतन सािारण विद्यालयमा जान सकुन् भन्नका लागी आिश्यक पने क्तशक्षक तातलम, उपकरण तथा अन्य सामाग्रीहरू जुटाउन सहयोग गने । यसका लागी राविय तथा अन्तरराविय सं स्थाहरू सँग समन्िय गने। घ) रोजगारीमा अपाङ्गताको आिारमा हुने विभे द रोक्नका लागी रोजगारदाताहरूको लागी अपाङ्गता सचेतना सम्बन्िी कायिक्रम गने। ङ) अपाङ्गता भएका व्यक्तिहरूको वितभन्न रोजगारमुलक सीप विकासको लागी क्षमता अतभिृवद्ध तातलमको सँचालन गने।
13
६. अनुसूचीहरू क) अपाङ्गता बारे को सचेतना कायिशालाका सहभागीहरूको नामािली S.N.
Name 1 Amir Joshi
9 Kanchan Dikshit 10 Khusboo Gupta
Student/ Researcher, Department of Conflict, Peace and Development Studies, Tribhuvan University Researcher Asst. Manager, Human Resources, QFX Cinemas Student, Central Department of Sociology, TU Student, Nepal Law Campus Researcher, Clean Enegy Nepal BBA Graduate, Activist, YUWA Cordinator, SHRUTI (National Association of the Hard of Hearing and Deafened Nepal) Researcher, Initiative Nepal
11 12 13 14 15
BSW Student/ Intern Program Coordinator, Goldengate College Nursing Officer, Shahid Gangalal National Heart Center Medical Officer, Gandaki Medical College Student, Xavier International College Development Worker, Unica Foundation
2 3 4 5 6 7 8
Balmukunda Humagain Barsha Paudel Bibek Gautam Bijaya Gurung Birendra Raj Karki Damodar Pd. Dhital Dwaipayan Regmi
Afiliation Communication Officer - Nepal ka Yuwa
Kripa Sigdel Namrata Ojha Purushottam Adhikari Rajan Poudel Ramesh Paudyal
16 Ranju Neupane Roshana Dolmo 17 Lama Roshani Shrestha 18 Khaitu 19 Sabik Neupane 20 Sadhana Kunwar 21 Saleena Shahi 22 Sambriddhi Shrestha
Founder Member, Bibekshil Nepali Political Organization
23 24 25 26
Samrat Kandel Santosh Dahal Sapna Khadka Sarad Aryal
27 28 29 30 31 32 33 34
Shankar Shrestha Shova Dangol Siddhant Paudyal Soviya Bhandari Suman Paneru Sunita Basnet Suresh Bhandari Swechchha Gadtaula
Student- BSC Microbiology, St. Xaier Colleger, Kathmandu Student, Tribuwan University Ticketing and Reservation Officer, Sealinks Travels and Tours Student, Shanker Dev Campus Bachelors in Dental Surgery, Kantipur Dental College and Teaching Hospital Medical Doctor, Bandipur Hospital Tanahu Consultant, Three H Management Architect Student, Nepal Engineering College Architect, Institute of Engineering Management Support, Home Loan Experts Program Officer, F-Skills Pvt. Limited Lecturer, Trinity International College
Student, BA LLB 3rd Year Nursing Officer, Bhaktapur Hospital Student, St. Xavier College Student, National College,Center for development Studies Masters in Public Health, BP Koirala Institute of Health Sciences Transportation Engineer, Institute of Engineering
14
ख) युिाहरूको लागी बायोडाटा तथा कभर लेटर लेखन कायिशालाका सहभागीको नामािली
S.N 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35
Name Anima Acharya Birodh Khatiwada Bishal Dulal Dinesh Kumar Khadka Geeta Limbu Ikshya KC Jay Regmi Kirtan Duwal Kul Prasad Bhattarai Laxmi Ghimire Laxmi Kunwar Manisha Shah Narayani Dawadi Rabindra Pant Sabitri Shrestha Saradha Thapa Sharmila Bishwakarma Sonam Thapa Shreshtha Sunita Dawadi Suprabha Aryal Anjula Singh Archana Poudel Bhavi Shankar Rai Kausila Gurung Mim Bahadur Pariyar Nikky Shreshta Prakash Maharjan Sandhya Khanal Santosh Ghimire Shova Pant Shristy Bhatta Srijana Bishwakarma Sujan Shrestha Sumiran Ghimire Sarita Lamichhane
Address Jorpati, Kathmandu Nepaltar, Kathmandu Chabahil, Kathmandu Baneshwor, Kathmandu Kupondole, Lalitpur Baneshwor, Kathmandu Lazimpat, Kathmandu Bhrikutimandap, Kathmandu Hadigaun, Kathmandu Jorpati, Kathmandu Jorpati, Kathmandu Koteshwor, Kathmandu Mulpani, Kathmandu Koteshwor, Kathmandu Maharjung, Kathmandu Hadigaun, Kathmandu Kalopul, Kathmandu Dhapasi, Kathmandu Baneshwor, Kathmandu Tinkune, Kathmandu Kapan, Kathmandu Sanothimi, Bhaktapur Baneshwor, Kathmandu Anamnagar, Kathmandu Chauni, Kathmandu Gausala, Kathmandu Tahachal, Kathamandu Anamnagar, Kathmandu Old Baneshwor, Kathmandu Koteshwor, Kathmandu Kapan, Kathmandu Kapan, Kathmandu Baasbari, Kathmandu Narayanthan, Kathmandu Kirtipur, Kathmandu
15
ँ ै हामी ले आयोजना गरे को कायिक्रमको सेतोपाटी अनलाइनमा प्रकातसत समाचारको ग) सग कवटङ्ग
16
ँ ै हामी ले आयोजना गरे को कायिक्रमको अपाङ्गता सरोकार अनलाइनमा प्रकातसत घ) सग समाचारको कवटङ्ग
17
ँ ै हामीको लागी लेखेको तसफाररस पत्र ङ) अमेररकी राजदुतािासले सग
18
ँ ै हामीको लागी लेखेको तसफाररस पत्र च) युतनभतसिवट अफ मासाच ुसेट्स, बोस्टनले सग
19
आि २०७०/७१ को िावषिक प्रततिेदन। असोज, २०७१ प्रकाशक सँगै हामी (अपाङ्गता भएका र नभएका व्यक्तिहरू विकासमा सँगसँगै) माहाराजगंज, काठमाडौँ। फोन नम्बरः ९८४९९९४३११ ईमेलः mail@sangaihami.org िेभसाईटः www.sangaihami.org