Issuu on Google+

डायास्पोरिरिक चे त ना रि नवीन बान्कीका जीवन्त कथा : ‘समुद्र रि सपना’ - डा.लक्ष्मणप्रसाद गौतम १. िवषयप्रवे श ः समकालीन नेपाली कथाका क्षेत्रमा रि अझ िवशेषतः समकालीन नेपाली डायास्पोरिरिक कथाका क्षेत्रमा कथाकारि सञ्जु बजगाई ँ प्रथम पुस्तकाकारि कृितमा नै ज्यादै सशक्त कथाहरुका साथ देखापरिेकी िछिन् । सन् १९९७ मा किवता प्रकािशत गरिेरि सािहिक त्यक क्षेत्रमा देखापरिेकी सञ्जुले कथालेखनका क्षेत्रमा भने सन् २००६ देिख प्रवेश गरिेकी हु न् रि उनकोर लगभग आधा दशक समयाविधकोर कथायात्रामा िसिजर एका पन्ध्रवटा कथाहरुले उनकोर कथाकारिीताकोर रिाम्रोर पिहचान गरिाएका छिन् । नेपालकोर रिाजनीितक, सामािजक, आिथर क आिद िविवध क्षेत्रमा देिखएका िवसङ्गतितपूर्णर पिरििक स्थितकोर प्रितकात्मक वा साङ्के ितक पिरिणितका रूपमा पिन उनका कथाहरु िसिजर एका छिन् भने िवशेषतः डायस्पोरिरिक जीवन रि भोरगाइका िविवध आयाम रि ितनमा पिन नारिीकेन्द्रका कथा लेख्नु उनकोर िवशेषता देिखन्छि । िविभन्न अन्तरिारिषरय सङ्घसंस्थासँग आवद्ध सञ्जु बजागाईल ँ े इ–सािहिक त्यक पित्रका लगायतका अन्य पित्रकाकोर सम्पादनसमेत गरिेकी िछिन् । स्वदेशी रि िवदेशी पिरिवेश रि पृष्ठभूर्िममा लेिखएका उनका केही कथामा नेपालकोर सशस द्वन्दजन्य पिरिणितलाई पिन देखाइएकोर छि । डास्पोरिरिक नेपाली नारिीजीवन रि नेपालकै नारिीजीवनका भोरगाइका साथै नारिीलाई स्वािभमानी, स्वावलम्बी रि आत्मसम्मानयुक्त रूपमा िचत्रण गनूर्र उनकोर िवशेषता होर । योर िवशेषता उनकोर कथाकािरिताकोर िनजत्व पिन होर । २.कृ ितगत सं रि चना रि आयाम कथाकारि सञ्जु बजगाईक ँ ोर ‘समुद्र रि सपना’ कथासङ्ग्रह िभत्रका कथाहरु संरिचना वा आयामका दृष्टिषले ज्यादा छिोरटा रि ज्यादै लामा पिन छिै नन् रि पढ्दा कित पिन पट्यारि नलाग्ने यी कथाहरु आकारिप्रकारिका दृष्टिषले मझौला छिन् रि मानक आयामिभत्र संरििचत छिन् । ‘समुद्र रि सपना’ शीषर ककोर शीषर कथासिहत पन्ध्रओटा कथाहरु यसकृितमा सङ्ग्रहीत छिन् रि यस सङ्ग्रहका सबै कथाका बाह–आन्तिरिक संरिचना बीच सन्तुिलत संयोरजन छि । सबै कथाकोर आख्यान संरिचना, वस्तुसरिं चना रि िशल्पगत संरिचनाका बीच पिन सन्तुलन हु नु रि भाविवन्यास रि आख्यानीकरिणका बीच तादाम्य हु नु पिन यी कथाहरूकोर संरिचनागत पिरिप्रषता देिखनु होर । पन्ध्रओटै कथाहरूमा संरिचनािवधान किसलोर रि पुष भएकाले यस सङ्ग्रहका कथाहरूकोर बनोरट रि बुनोरटका बीच पिन संन्तुलन देिखन्छि । अझ त्यसमा पिन समुद्र रि सपना, पपेट, आत्महत्याका शृङ्खला, िवद्रोरह, ग्यास च्याम्बरिकोर छिे उबाट, मागर रिट े रि मेरिीआमा िशषर कका कथाहरू संरिचनािवधानका दृष्टिषले प्रभावी देिखन्छिन् । ३.कथाकोर अन्तवर स्तु रि कथ्य समकालीन नेपाली नारिीकथालेखनका क्षेत्रमा सञ्जु बजगाईक ँ ा कथा कथ्य, अन्तवर स्तु रि शैलीका दृष्टिषले समेत पृथक देिखन्छिन् । यस ‘समुन्द्र रि सपना’िभत्रका कथाहरू नेपाली रि िवदेशी पिरिवेशमा केिक न्द्रत भएपिन ती यी दवु ै ठाउँ का नेपाली जीवनशैलीबाट पृथक छिै नन् रि मूर्लतः नारिीअनुभूर्ित, नारिीभोरगाइ, नारिीचेतना रि अझ त्यसमा पिन डास्पोरिरिक जीवन बाँिचरिहेका नेपाली नारिीहरूका जीवनचेतनालाई यस कृितका धेरि ै कथाहरूले अन्तवर स्तु रि कथ्य बनाएका छिन् । समकालीन नेपाली जीवन रि समाजका स्वदेशी भोरगाइ रि िवदेशी भोरगाइसंग सन्दिभर त गरिाएरि नारिीजीवनसंग समीकरिण


गरिी नयाँ शैलीमा कथा बुन्ने रि निवन कथ्य रि तथ्यकोर उद्घाटन गने निवनशैली सञ्जुका कथामा पाईन्छिन् । पिरित्यक्त रि अपहेिलत वृद्धवृद्धाहरूकोर दारुणिक स्थित, टेक्नोरकल्चरिकोर व्यापकता रि यािक न्त्रक जीवनशैली, गिरिबी, िवपन्नता, नारिीहरूका जिटल जीवनभोरगाइ, िविवध सामािजक पिरिवािरिक जिटलताका कारिण िविक्षप्त नारिीमनोरदशा डायस्पोरिरिक जीवनशैलीमा बाँचेका नेपाली नारिीहरुका भोरगाइ, नारिीिवद्रोरह, पुरुषमनोरवृित, बालमनोरिवज्ञान आिद िविवध कथ्य रि अन्तवर स्तुमा सञ्जुका कथा केिक न्द्रत छिन् । उनकोर यस कथासङ्ग्रह अन्तगर तका कथामा पाइने अन्तवर स्तु रि कथ्यसन्दभर लाई यसप्रकारि देखाइन्छि :– कथाकोर शीषर क

अन्तवर स्तु/कथ्य सन्दभर

१.समुन्द्र रि सपना------------पिरिवारिबाट ितरिस्कृत वृद्धवृद्धाहरूका माध्यमबाट ितनका दिमत कुण्ठा रि चाहनाकोर प्रकिटकरिण । २.पपेट---------- मानवयन्त्रकोर संसारि, यन्त्रकोर सामाजीकरिण रि संवेदनाकोर भचुरअल िरियािलिट । ३.गुलाबी फ्रक-------- इटाभट्टामा काम गने िवपन्न बािलकामा ‘म’ कोर स्वरिैकाल्पिनक प्रितिबम्बन । ४.आत्महत्याका शृङ्खला-----अज्ञात रिहस्यिभत्र आत्महत्याकोर भूर्तले सताइएका नारिीहरूका पीडा रि ितनका मनोरिवज्ञानकोर उद्घाटन । ५.एम्बुस------प्रिविध संस्कृितकोर दष्ु पिरिणाम रि दरु ु पयोरगकोर यथाथर रि नारिीपिरिवृत्त । ६.िबद्रोरह-------पुरुष पीिडत नारिीका मनकोर अन्तद्रवन्द्व, िवद्रोरह रि नारिीवादी चेतना । ७.क्रसरिोरड--------दःु ख रि पीडाबाट आक्रान्त रि िविक्षप्त नेपाली नारिीका डायस्पोरिरिक भोरगाइ । ८.बन्द झ्याल--------पिक श्चमी सभ्यता रि संस्कारिमा िभजेकोर नेपाली नारिीकोर जीवनशैली । ९.सम्वन्धकोर दरिु ी-----धनाढ्य पिरिवारििभत्रका पारिम्पिरित सोरचप्रितकोर नारिी िवद्रोरह । १०.अको मोरड------- डास्पोरिरिक जीवनशैली बाँचेका नारिीचिरित्र रि नारिीसमिलङ्गतीय चेतना । ११.ईष्या-------धनाढ्यका घरिमा कामदारिका रूपमा बसेकी युवतीकोर पीडा रि उसमा आएकोर मनोरवैज्ञािनक ईष्या । १२.ग्यासचेम्बरिकोर छिे उबाट ------डायस्पोरिरिक नेपाली नारिीका माध्यमबाट जीवनलाई भागेरि होरइन भोरगेरि पचाउँ नुपछिर भन्ने धारिणा । १३.सप्तकोरशीकोर िकनारिबाट-------धनकोर महत्वाकाङ्क्षा रि जीवनकोर नश्वरिताकोर स्वरिैकल्पनात्मक िचत्रण । १४.मागर रिट े रि मेरिी आमा-------मानव रि जनावरि िबचकोर पृथक् जीवनशैली, मानिवय संवेदनाक्क् रि डायस्पोरिरिक चेतना । १५.फेरिी उही सपना------िवदेश गएका नेपाली नारिीहरूकोर अनुत्तरिदायी चिरित्र, सुखभोरग रि डायस्पोरिरिक चेतना तथा बालमनोरिवज्ञान । ४. नारिीके न्द्रका कथा : उत्तरिआधुि नक सन्दभर समकालीन नारिीकथा लेखनमा िक्रयाशील सञ्जुका कथाका मूर्लपात्र प्रायः नारिी नै हु न्छिन् रि अन्तवर स्तु तथा कथानक पिन नारिीकेन्द्रकै विरिपिरि घुमेकोर देिखन्छि । उत्तरिआधुिनकतावादी–बहु लवादी अवधारिणाले पुरुष केन्द्रकोर िवरिोरध गछिर रि नारिीकेन्द्रकोर स्थापना गछिर । सञ्जुका कथाका नारिी पात्रहरू त्यस्तै उत्तरिआधुिनक जीवनशैलीका, भोरगाइका अनुभूर्ितका पिन छिन । ‘गुलाबी फ्रक’मा धमर पुत्रीका रूपमा िवदेिशएकी नेपाली छिोररिीकोर आत्मालापका माध्यमबाट अिततबोरध प्रस्तुत गिरिएकोर छि रि यस कथाले नारिीलाई केन्द्रमा रिाखेकोर छि । ‘आत्महत्याका शृङ्खला’मा िविविहत नारिीहरूले आमहत्या गरिेकोर देखेरि अिववािहत युवतीमा आएकोर


मनोरद्वन्द्वलाई प्रस्तुत गिरि पुरुषपीिडत नारिीहरुका मनोरवैज्ञािनक तथ्य उद्घाटन गिरिएकोर छि । ‘िवद्रोरह’ शीषर ककोर कथा नारिीवादी चेतनाकोर सशक्त कथा होर । यस कथाकी प्रमुखपात्र सरिलाकोर िवद्रोरहमा सम्पूर्णर नेपाली नारिीहरुकोर िवद्रोरह प्रितिबिक म्बत छि । ‘सम्बन्धकोर दरिु ी’मा पिन यस्तै तरि िभन्न प्रकृितकोर हु न्छि रि त्यसकोर पिन िवद्रोरहकोर रूप िलएकोर छि । ‘अको मोरड’ कथालाई अन्त्यमा साङ्के ितक रूपमा नारिी समिलङ्गती चेतनामा लगेरि टु ङ्ग्याइएकोर छि, त्यसैले योर कथा लैिङ्गतक समलोरचनाका आँ खामा िवश्लेषणीय छि । योर पिन उत्तरिआधुिनक प्रवृित हो��� । यी कथा मात्र होरइनन्, यस कथासङ्ग्रह िभत्रका सबै कथाहरुमा केिक न्द्रय भूर्िमका नारिीकै छि रि कथामा आउने केिक न्द्रय भूर्िमकाका सबै नारिीहरु नेपाली नै छिन् । ितनका स्वदेशीय रि िवदेशीय जीवन भोरगाइका आरिोरह–अवरिोरहबाट धेरि ै कथाहरू अगािड बढेका छिन् । िवद्रोरही नेपाली नारिी, दःु ख रि पीडाकी भोरक्ता नेपाली नारिी, धनकोर महत्वाकाङ्क्षा रि सुखकोर सपना पालेरि िजन्दगी नै िवसजर न गनर पुगेकी नेपाली नारिी, िवदेशमा रिहेरि मोरजमस्ती गने रि घरिमा रिहेका लोरग्ने रि छिोररिाछिोररिीप्रित अनुत्तरिदायी बनेकी नेपाली नारिी तथा िहप्पीहरुसंगकोर सङ्गततमा उस्तै बनेकी नेपाली नारिीजस्ता अनिगन्ती नारिीका रूपहरुबाट यस सङ्ग्रहका कथा लेिखएका छिन् । रि ती सामान्य नारिीचिरित्र भन्दा िनतान्त िभन्न प्रकृ ितका छिन् । अकोितरि िवदेशी नारिी चिरित्रका िविवध आयामहरु पिन यहाँ छिन् रि स्वदेशका िविभन्न नारिीचिरित्रहरुकोर प्रितितिधत्व पिन यहाँ भएकोर पाइन्छि । यस कथाका नारिीपिरिवेश, मनोररिचना, िचन्तन, चेतना, मनोरिवज्ञान, भोरगाइ, अन्तद्रवन्द्व आिद सबैमा नारिीत्वका िविवध आयामहरू छिन् । यी सबै आयामहरूले उत्तरिआधुिनकतावादी प्रवृितकोर द्योरतन गदर छि । उत्तरिआधिनकताकोर नारिीवादी सन्दभर यसकथाका नारिीडायस्पोररिा, नारिीवादीप्रवृित, नारिीका िविभन्न पक्षहरुकोर सूर्क्ष्म िवश्लेषणमा रिहेकोर छि रि योर यस सङ्ग्रहका कथाकोर शिक्त पिन होर । ५. नारिीके िक न्द्रयतामा डायस्पोरिरिक चे त ना डायस्पािरिक चेतना पिन उत्तरिआधुिनकतावादी प्रवृित होर रि सञ्जु बजगाईक ँ ोर ‘समुन्द्र रि सपना’ िभत्रका अिधकांश कथाका नारिीकेन्द्रका डायस्पोरिरिक कथा छिन् । डायस्पोरिरिक जीवन बाँचेका नेपाली नारिीका बहु आयािमक रूप, चिरित्र रि िववशताका क्यानभासमा यस कथाका िचत्रहरु जीवन्त बनेका छिन् । ‘समुन्द्र रि सपना’की समारिव्याता ‘म’ पात्र, ‘गुलाबी फ्रक’ की धनसरिीले बाँचेकोर जीवन, ‘एम्बुस’की ज्योरितकोर जीवनयात्रा, ‘क्रसरिोरड’की जमुनाकुमारिी अथारत जेनीकोर डायस्पोरिरिक जीवनशैली रि िडप्रेशन, ‘ग्यासच्याम्बरिकोर छिे उबाट’ की ज्ञानुदेवीकोर दैिनक डायस्पोरिरिक जीवनशैली रि म्याडम रूथकोर जीवनकथा, ‘सप्तकोरशीकोर िकनारिबाट’ की मनुदेवीकोर जीवन भोरगाइ रि मृत्युसँग गाँिसएकोर उसकोर लोरग्नेकोर डायस्पोरिरिक कमाइ, ‘मागर रिट े रि मेरिी आमा’ कथाकी ‘म’ नारिी समारिव्याता पात्र, ‘फेरिी उही सपना’ कथाकी घरिमा लोरग्ने रि छिोररिी छिाडेरि िवदेश गएकी शकुन्तलाकोर वैदेिशक सुखभोरग रि िवलास आिद सबै नारिीपात्रका भोरगाइ, अनुभूर्ित रि जीवशैलीले डायस्पोरिरिक नेपाली नारिीहरूका अनुकाल्पिनक यथाथर भन्दा िभन्न दृष्टिष रि अनुभूर्त यथाथर छि । योर यथाथर कथाका तन्तुमा बुिनएकोर रि उिनएकोर घटनाशृङ्खला मात्र छिै न, यी कथाले मान्छिे रि अझ त्यसमा पिन नारिी मान्छिे का जीवनका सूर्क्ष्मतम पक्षलाई िनयालेरि हेरिक े ा छिन् । त्यसैले सञ्जुका यी कथा पृथक छिन् । ६. उत्तरिआधुि नकताकोर अन्य सन्दभर उत्तरि आधुिनकताकोर बहु लवादी कोरणबाट पिन सञ्जुकोर ‘समुद्र रि सपना’ िभत्रका कथा िवश्लेषणीय हु न्छिन् । यी कथा बहु लवादी छिन् । भचुरअ िरियािलटी, म्यािजक िरियािलटी रि िक क्वअरि चेतनाका िविवध िचन्तन रि चेतनाकोर प्रयोरग पिन यी कथामा पाइन्छिन् । नारिी सममलैिङ्गतक चेतना पिन यहाँ छि भने साइवरि कल्चरिकोर प्रयोरग रि प्रिविधसंस्कृ ितकोर प्रयोरगका


दृष्टिषले पिन यस सङ्ग्रहका धेरि ै कथा सबल रि सफल छिन् । नारिीवादी चेतनाका िविवध आयाम त यस सङ्ग्रहका धेरि ै कथामा देख्न पाइन्छि । आफ्नै पिरिवारि रि जीवनबाट िकनािरिएका वृद्धवृद्धाहरूकोर जीवनशैली आफैिभत्रकोर सीमान्तीकरिण होर । कथाकी वृद्धाका कुिक ण्ठत रि दिमत चाहनाहरू यसैका प्रितफल हु न् । पपेट स्वयम्मा एउटा िवकिसत मानवकोर यािक न्त्रकरुप होर । यसबाट यन्त्रकोर रुपमा ब्यावहारि गिरिएकोर मानवले सामािजकरिण हु नचाहेकोर रि थालेकोर कुरिा अिभव्यािक ञ्जत हु न्छि । योर कथा एउटा मानव यन्त्रकोर संसारि होर । यन्त्रमा मानवीय संवेदना भिरियोर भने त्योर कस्तोर होरला ? यही अिधकल्पना ‘पपेट’ कथामा छि । योर भचुरअल िरियािलटी रि म्यािजक िरियािलटीकोर प्रयोरगशाला होर । टेक्नोरकल्चरिकोर यित सशक्त प्रभाव कमै कथामा पाइन्छि । ‘गुलाबी फ्रक’मा पिन भचुरअल िरियािलटी रि प्रेतछिायावादकोर प्रभाव छि । आफ्नै पुरिानोर आकृित आफ्ना अगाडी उपिक स्थत हु नु म्यािजक िरियािलटी पिन होर रि त्यसलाई प्रेतछिायावादी शैलीमा देखाइएकोर छि । आत्महत्याका भूर्तहरूले मनोरवैज्ञािनक रूपमा तसारएकोर पिरिदृष्टश्यले पिन यसलाई सङ्के त गछिर । ‘एम्बुस’ कथाकोर फेसबुक प्रिविधसंस्कृितले ल्याएकोर जीवनशैली नै भएपिन त्यसले मान्छिे कोर जीवनमा कित ठूर् लोर मोरड ल्याउन सक्दोर रिहेछि भन्ने यथाथर साइवरि कल्चरिकोर अनुपम उदाहरिण होर । ‘क्रसरिोरड’ नोरस्टािक ल्जक जीवनशैली बाँचेकी नारिीका जीवनकोर प्रितिबम्ब होर । ‘बन्दभ्m याल’ िभत्रकोर जीवनशैली त्यित्तकै अत्याधुिनक छिन् । ‘अको मोरड’कोर नारिी समिलङ्गतीय चेतना आिद सबै प्रवृित्तहरू उत्तरिआधुिनक चेतनाका छिन् । यसरिी य ििकथाले बहु लताकोर अवधारिणालाई अगािड सारिेका छिन्, त्यसैले यस सङ्ग्रहका कथाहरूमा अथर का बहु लसम्भावनाहरू पिन देिखन्छिन् । ७. शै ल ीय पृथ कता रि निवनता समकालीन नेपाली नारिीकथा लेखनका क्षेत्रमा सञ्जुका कथाले केही पृथकता रि निवनताकोर शैली वरिण गरिेका छिन् । धेरिज ै सोर कथाका अपारिम्पिरिक शैलीमा लेिखएका छिन् । यस पृथकताले उनलाई िभन्नरूपमा िचनाउँ छि तापिन केही कथामा भने पारिम्पिरिक शैली नै पछ्याइएकोर छि । िवशेषतः पात्रहरूलाई कथामा उपिक स्थत गरिाउने उनकोर शैलीकोर पृथकता सबैभन्दा रिाम्रोर छि । कही ँ आफ्नै अिततकोर अनुहारिलाई म्यािजक िरियािलटीकोर शैलीमा उपिक स्थत गरिाएरि, कही यन्त्रलाई मानवीकरिण गरिेरि, कही डायस्पोरिरिक नेपाली नारिीका िहप्पी शैली रि पिक श्चमा शैलीका जीवनशैलीकोर अिभव्यञ्जना गरिेरि रि कही ँ नारिीलाई िवदोरह गनर लगाएरि सञ्जुले नयाँ शैलीकोर बान्कीहरू देखाएकी िछिन् । चिरित्रिवधानमा मात्र होरइन, पिरिवेश िनमारणमा पिन निवनता छि । स्थूर्लरूपमा नेपाल रि िवदेशकोर पिरिवेश भएपिन सूर्क्ष्म रूपमा निवन रि अनौठा पिरिवेशकोर िनमारण यी कथामा पाइन्छि । स्थािनक रि कािलक पिरिवेशमा भन्दा पिन पिरििक स्थितक पिरिवेश िनमारणका दृष्टिषले यस सङ्ग्रहका कथा बढी सबल रि सफल देिखन्छिन् । भािषक प्रस्तुित, सूर्िक्तमय कथन रि बीचबीचमा आउने िबम्बमय भाषाले यस सङ्ग्रहका कथालाई प्रभावी बनाएका छिन् । कथामा सोरझोर तिरिकाले वणर न गने शैली नअपनाएरि समारिव्याता स्वयम्कोर आत्मकथनका माध्यमबाट कथा भन्ने नयाँ शैली यहाँ अपनाइएकोर छि रि समारिव्यानका शृङ्खलाहरूलाई कही ँकही ँ व्यित्तक्रिमक रूपमा प्रस्तुत गिरिएका केही कथामा यायावरिी शैली पिन देिखन्छि । जे होरस् शैलीगत िविशषताले पाठकलाई तान्दै सम्मोरिहत बनाउन यस सङ्ग्रहका कथाकोर िवशेषता होर, िनजत्व होर । ८.िनष्कषर : समकालीन नेपाली डायास्पोरिरिक नारिी कथालेखनका क्षेत्रमा सञ्जु बजगाईक ँ ोर उपिक स्थित कही पृथकताका साथ देखापरिेकोर छि । यस सङ्ग्रहका धेरि ै कथाहरू अन्तवर स्तु, कथ्य, शैली आिद सबै दृष्टिषले िनकै सशक्त रि प्रभावपूर्णर छिन् ।


‘समुद्र रि सपना’ शीषर ककोर यस सङ्ग्रहमा सङ्ग्रहीत कथाले आजकोर उत्तरिआधुिनक जीवनशैली बाँचेका नेपाली नारिीहरूका िविवध पक���षलाई जीवन्त रूपमा प्रस्तुत गरिेकोर देिखन्छि । उनका कथा डायस्पोरिरिक छिन् । नारिी भोरगाइका िविवध आयामितरि अिभमुख छिन् रि स्वदेशका स्वजनका पीडा रि नोरस्टािक ल्जक िबम्ब पालेरि बस्न िववश धेरि ै नारिीहरूका आफ्नै कथा जस्ता पिन लाग्छिन् यी कथाहरु । सञ्जुका यी कथाले नेपाली कथा सािहत्यमा, डायस्पोरिरिक नेपाली कथासािहत्यमा रि अझ डायस्पोरिरिक नेपाली नारिीकथा सािहत्यमा पृथक पिहचान रिाख्न सक्छिन् भन्ने आधारिहरू स्वयम् ितनका कथा छिन् । ‘समुद्र रि सपना’ िभत्रका कथाहरु ियनै प्रवृितकोर पिरिचायक हु न । –ित्र .िव ., ने प ाली के िक न्द्रय िवभाग

समुद्र रि सपना सन्जु बजगाई ं म रिातभरि पखारईमा िनदाउन सिकन । िसमोरन पिन झण्डै अिनदोर नै रिहोर । िबहान सात बजेदेिख लुफ्थान्सा एअरिकोर अरिाईभल गेटमा आँ खा गाडेरि बिसरिहेकी छिु । तकरना–िबतर कना मनमा खेिलरिहे । अगािड नआईपुगेसम्म ढु क्क हु न सकी रिहेकी छिै न । “पेसन्स िडयरि !” मेरिोर अिक स्थरिता देखेरि िसमोरन भन्छि । “ओके.....! फाईभ िमनेट्स मोररि ।” यी अिक न्तम िमनेटहरुका लािग धैयर गनर खोरज्छिु म । शरिीरि िक स्थरि भएपिन आँ खाहरु टिमर नलबाट िनिक स्कदै गरिेका भीडमा उनलाई खोरज्न कुिदरिहन्छिन् । कान्छ्यामा दशौं टाउका पछिाडी देिखईन् । सभ्यहरुकोर भीडलाई धकेल्दै पाँच िमटरि टाढा देिखएकी कान्छ्यामालाई अँगाल्न पुग्छिु । बेस्सरिी सुम्सुम्याउँ छिु ितनका चाउरिी परिेका गालाहरु । ितनका भाँिसएका तरि तेिजला झै लाग्ने आँ खाहरुसँग बात गछिुर । मान्छिे हरुका रिङ्गत देखेरि अलमिलएकी ितनी मलाई हेिरिरिहिक न्छिन् । “थ्यांक्स फरि द सिभर स ।”कान्छ्यामालाई हामीसम्म ल्याईपुयारउन सहयोरग गने एअरि होरस्टेजलाई धन्यवाद िदएरि हामी िनिक स्कयांिै । फिकरदा गाडी िसमोरनले चलायोर । म कान्छ्यामासँग जोरिडएरि पछिाडी िसटमा बसे । समरि भ्याकेन्सी भखर रि ै शुरु भएकाले मान्छिे हरुकोर फ्रान्स िभित्रने रि फ्रान्सबाट बािहरिीने क्रम बढेकोर छि । हाईवेमा एअरिपोरटर ितरि हु ँईिं कने गाडीहरुकोर संख्या सामान्य भन्दा कयौ गुणा बढी देिखए । िचल्ला सडकमा िचल्ला गाडीकोर ताँतीले कान्छ्यामा िनकै रिमाईन् । गाडीका शीसाबाट देिखएका फाँट जस्ता लाग्ने बाली लगाईएका हिरिया प्लटहरु, बढेमानका कल्चौडोर गरिेका गाईका बथानहरु, सडकछिे उ बनेका स–साना सुन्दरि घरिहरु, अंगरिु का बगान,कालै पाकेका आरु बखडाका बोरटहरुले झन् रिोरमािक न्चत भईन् ।


“कस्तोर स्वगर जस्तोर ठाउँ पोर रिहेछि त !”बािहरि देिखएका दृष्टष्यमा मोरिहत हँिुदै बोरिलन् । हु नपिन घरिकोर बैठक सजाउन यस्तै िचत्र कोरिरिएका धेरि ै पोरस्टरि उनैले िकनेरि ल्याउँ िथन् । ितनै पोरस्टरिहरु आँ खाहरुले जीवन्त भेट्न पाउँ दा उनी रिोरमािक न्चत हु नु स्वभािवक िथयोर । “कान्छ्यामा थकान भोर होरला िन ! यत्रोर लामोर यात्रा । म िसट फोरल्ड गरुँ ? ढिक ल्कदा आरिाम हु न्छि ।” मैले सोरधे । “तँलाई भेटेपिछि थकान सबै मेिटए ।”ितनले मेरिोर िनधारिमािथकोर कपाल पन्छिाउँ दै भिनन् । झयाम्लै छिोरिडरिाख्ने मेरिोर कपाल ितनले लाखौं पटक पन्छिाईिदएकी हु न् । कयौ स्टाईलका चुल्ठोर पिन बनाईिदएकै हु न् । बषौपिछि आज फेरिी ितनले उसैगरिी मेरिोर कपाल पन्छिाईिदईन् । कपालकोर रिङ्गत बदलेपिन कान्छ्यामाका हातकोर स्पशर पुरिानै पाएँ मैले । “कित्त टाढा बस्छिौ हौ ितमीहरु ?” घण्टाकोर बाटोर कुदेपिछि ितनले सोरिधन् । “अब पुग्नै लाग्यौ । योर पानीकोर ठु लोर नहरि काटेपिछि हामी बस्ने शहरि आउँ छि । त्यसपिछि त दश िमनेट पिन लाग्दैन घरि िछिनर ।” मैले अथ्रयाएँ । झण्डै बाटैभिरि मैले ितनका हातहरु समाईरिहे । ती हातहरुमा भेिटएकोर अपनत्वकोर रिापले म पुलिकत भैरिहेकी िथएँ । िबरिानोर मुलुकमा ऐसोर–आरिाम,नाम–दाम,मोरज–मिक स्त पाए पिन आफन्तकोर तातोरपन किहल्यै अनुभुत गनर पाईएन । त्यसैले कान्छ्यामासँग िबताउने पल–पललाई संजीवनी मानेरि िपउँ न आतुरि भएकी हँिुदी हु ँ म । “वी आरि अरिाईभ्ड !” िसमोरनले संकेत गदै गाडी घरिकोर पािकरङ्गतितरि मोरड्योर । “सधै सुखी रिहेस ।” टाउकोर कोरल्ट्याएरि घरिितरि हेदै बोरिलन् कान्छ्यामा । िसमोरनले कान्छ्यामाका हात समाउँ दै गाडीबाट उतारिेरि बैठकसम्म िलएरि गयोर । अिन फ्रेन्च ग्यास्टर ोरनोरमीकोर ब्याख्या गदै खाना बनाउनितरि लाग्योर । मेरिोर रि कान्छ्यामाकोर िदनभरि खासखुस चिलरिहयोर । छि मिहनाभन्दा बढीदेिख घरि छिोरडेरि उनी निजकैकोर कालीथानमा बस्न थालेकी िथईन् । मागेरि बटु लेका रुिपँयाकोर पुरिी तरिकारिी िकनेरि पेट भिथर न् रिे । अित भएपिछि िछिमेकी श्यामली भाउजुले मलाई फोरनबाट खबरि िदएकी िथईन् , “छिोररिाहरुलाई तपाईले केही भिनिदए हु न्थ्योर ।’ “िकन घरिै छिोरड्नु परिेकोर त ?” मैले कारिण सोरधे। “छिोररिाबुहारिीसँगकोर सम्बन्ध िहसाब–िकताबमा बदिलए पिछि ।” सोरफमा खुट्टा तन्काउँ दै ितनले भिनन् । “एउटा नभए अको हु न्थ्योर िन त ?” मैले भने । “सबै भाँिडएका छिन् ।” ितनले अथ्रयाईन् । निजककोर ितथर हेला ! कान्छ्यामाकोर आवश्यक्ता कसैलाई भएनछि । िंियनी बेकामिक त पक्कै िथईनन् । ियनकोर सोरचाई भने फरिक खालकै मान्नु पछिर ! ियनी धमर वादी िथईनन् । प्रभातमा पूर्जापाठमा लािक ग्दनिथईन् । तसथर ः ियनका


ललाटमा चन्दनकोर लेप चाडपवर रि िबशेष ितिथमा बाहेक किहल्यै हु न्नथ्योर । ियनी जाितवादी पिन िथईनन् । त्यसैले होरला ितनका कपडा िसउन आउने तुके दिमनीलाई घरििभत्रकै एउटा कोरठामा िमिशन िबसाउन िदिक न्थन् । चाँणक्य नीित रि बधुिशक्षाकोर िखिल्ल उडाउँ िथन् तरि नारिी आदशर कोर ब्याख्या भने मज्जैले गिथर न् । मेरिा लािग त उनी सबैथोरक िथईन् । आमा नभएकी टु हुरिी मलाई ितनले सािमप्यता निदँिदहु न् त मैले स्नेहकोर अथर कसरिी बुभ्ने िथएँ ? िसमोरनसँगकोर मेरिोर जीन्दगीकोर शुरुवात ियनलै संभव गरिाईिदएकी हु न् । िसमोरनलाई मैले मन परिाएकोर थाहा पाउँ दा घरिकाहरु आगोर जस्तै बले । सौतेनी आमासँग मेरिोर सम्बन्ध खुकुरिी रि अचानोर बरिाबरि िथयोर । ियनैले उक्साईन्– खैरि ै असल छि । भाग यसैसँग भिक न्थन् । िपस्कोररि भोरलेिक न्टयसर भएरि आएकोर िसमोरन कान्छ्यामाकै घरिमा भाडा ितरिेरि बसेकोर जोर शान्त, गिक म्भरि स्वभावकोर िथयोर । धमर रि िविधकोर आख्यान गरिेरि गुजारिा गने प्रख्यात पिक ण्डत बुबा मेरिा ! कान्छ्यामा नहु ँदी हु न् त यत्रोर संसारि तोरडेरि िसमोरनसँग बैवािहक जीवनमा बाँिधने आँ ट कहाँ हु न्थ्योर होरला ? “मेरिा लािग जित गिरििदनुभोर त्यसका लािग ऋणिण छिु कान्छ्यामा !” आँ खा िचिक म्लएरि लम्पसारि परिेकी उनलाई हेदै बोरल्छिु म। “ऋणण त म बोरक्दै छिु । मिहनैिपच्छिे का आश्रमलाई ितने रिकम त तँिैले ितछिे स् ।” वतर मानकोर कुरिोर गिछिर न् उनी । छिोररिाहरुले अशंबण्डामा सबै लुछिाचुड गरिेछिन् । घरि पिन पाल्छिु भन्ने छिोररिाले िलएपिछि कान्छ्यामाकोर के बच्योर रि ? श्यामली भाउजुका कुरिा सुनेपिछि मन मानेन । त्यसैले आश्रममा बस्ने ब्यवस्था िमलाउनु आफ्नोर कतर व्य संिझएँ । “आश्रममा िदन कटाउन रिमाईलै छि िन कान्छ्यामा ?” मैले जान्न खोरजे । “रिाम्रोर छि । म मेरिा लािग बाँच्न पाएकी छिु ।” ितनले भिनन् । कान्छ्यामाले जीवन अधुरिोर बाँचेकोर कुरिा ओकिक ल्थन् किहलेकाही । ितनले भोरगेकोर िबगत मेरिा लािग केवल चाख लाग्दा कथा झै हु न्थ्योर । म सुन्थे । “कान्छ्यामा जीवनमा रिहरि गरिेरि पिन पाउन नसकेका सम्पुणर कुरिाहरु भन्नुहोरस् म पुरिा गने कोरिशस गछिुर ।” यीनका थोररिबहु त ईच्छिाहरुलाई िकन कुिक ण्ठत पानुर ? मैले मनमनै संिझएँ रि भने । “िधत खोरलेरि श्रृगािरिएरि बजारि घुम्ने मन छि । आकाश रि पाताल जोरड्ने समुन्द्री आकारि हेने मन छि । िजन्दगीलाई मोरजसँग भोरगेकाहरुकोर भीड हेने मन छि । भनेजस्तै भए एउटा अत्तरिकोर बोरतल िकनेरि ल्याउने मन छि ।” ितनले बाधेरि रिाखेका रिहरिहरु असरिल्ल फुकाईन् । कान्छ्यामाकोर समुन्द्र हेने रिहरि पुरिा गने िबचारिले यसपटककोर िसमोरन रि मेरिोर एक हप्ताकोर छिुट्टी िब्रिटानी कोरस्टमा िबताउने प्रोरग्राम बनायौ । भोरिलपल्टै कान्छ्यामालाई श्रृगािरिने बडी सेम्पोर, बडी लोरसनदेिख िलएरि, ब्लस, िलपिक स्टक, मस्करिा, हाईलाईटरि, हेयरिस्प्रे रि पफ्रयम ु कोर बोरतलसम्म ल्याईिदएँ जसमा कान्छ्यामाकोर रिहरिहरु भिरिएका िथए । “समुद्री वीच”मा लगाउन हाफ पाईन्ट, स्लीभलेस रि सन ग्लास पिन ल्याएँ । “कान्छ्यामा सानोर िगफ्ट !” बैठकमा आरिाम गिरिरिहेकी कान्छ्यामालाई सप्राईज गरिे मैले । उनले खोरलेरि हेिरिन् । त्यसबेला ितनकोर अनुहारिमा भएकोर रिङ्गतकोर रुपान्तरिण हेनर लायक िथयोर । अत्तरिकोर बोरतल िझकेरि ितनकोर शरिीरिमा


छििकरिदएँ । रिाणा पुरिोरिहत बाबुकी छिोररिी उनी ! देव शमशेरिकोर दरिबारि आहोररि–दोरहोररि भैरिहन्थ्योर रिे बाबुसँग । झपक्क श्रृगािरिएरि अत्तरि छििरि बसेका रिाणा खलकका आईमाईहरुसँग उनकोर बाल संसगर धेरि ै भएकोर रिे । त्यसबाट प्रभािवत कान्छ्यामाकोर बाल मिक स्तष्कमा नारिी रि श्रृगारि एक अकारका पयारयवाची जस्तोर िथयोर । श्रृगािरिने उनकोर प्रवृित हजुरिआमा भैसक्दा पिन हरिाउन सकेन । दर भ ु ाग्य ! श्रृङ्गतािरिएरि बािहरि िनिक स्कने उनलाई प्रायः सबै सकरसकोर जोरकरि मान्थे । ितनका कुरिा काट्थे । ित अधर मानव हु िक न्थन् सबका लािग । “यी कपडा कस्का लािग ?” हाफ पाईन्टकोर प्याकेट खोरल्दै सोरिधन् । “तपाईका लािग ।” म्याडम म्वाज जस्तै भएरि “िक क्वरिोरन वीच” घुम्न जाने । ितनी सोरफाबाट उिठन् अिन ठट्टा गदै हाफ पाईन्ट घुसानर थािलन् । “यी सुकेका िपडु ँला देखाउन िमल्ला रि ?” ितनले मनकोर आशंका बोरिलन् । “एकदम िमल्छि । यस्ता िपडु ँला योर उमेरिमा हु नु त भाग्यकोर कुरिोर । श्रृगािरिनुहोरस् ! मन खोरलेरि । न बुहारिी, न सिक म्धनी, न रिेती चलाउनेहरुकोर भीड । यहाँ बिसन्जेलका एक–एक पलहरु स्वतन्त्र जीउँ नुहोरस् ।” ितनका दबेका ईच्छिाहरुलाई जगाईिदएँ फेरिी । “फिकरएपिछि त छिदै छि िन मेरिोर आश्रम ।” ितनी यथाथर अिक स्तत्व खोरिक ल्छिन् । “छिोररिाले खान िदएकोर िहसाब मागेपिछि के फरिक भोर घरि रि आश्रम ? बाह्र छिोररिा तेह्र नाती बुढाकोर धोरक्रोर काँधै मािथ ।” मैले थपे । “छिोररिोर आफैले रिोरजेकोर हैन रि ?” अिन संझना गरिाईिदएँ । “रिोरजाईमा किहलेकाहीं धोरका हु ँदोररिहेछि ।” पश्चाताप गदै बोरिलन् । िसमोरनले िब्रिटानी कोरस्टका जानका लािग शुक्रबारि िबहानै तैयारि हु न भनेकोर िथयोर । उसका आमापिट्टका हजुरिबुबा त्यहींका िथए रिे । त्यसैले ऊ पुख्रयौिल ठाउँ जान मख्ख िथयोर । सबेरिदेिख नै घामकोर तातोरपन रिािपलोर िथयोर । मध्यिदनलाई भने “िक क्वरिोरन वीचकोर” समुन्द्री छिालसँग िबताउने सुरिले िनिक स्कयौिै । मध्यान्हकोर बाह्र नबज्दै पुग्यौिै होरटेलमा । मेरिी कान्छ्यामा हाफ पाईन्ट रि स्लीभलेसमािथ सनग्लास पिहिरिदा साँच्चै म्याडम म्वाजहरु भन्दा कम िथईनन् । म गवर ले ढपक्क फुले िभत्रिभत्रै । लन्चमा िस–फुड खाएरि हािन्नयौ सामुद्रीक वीचितरि । मान्छिे हरुले भिरिएकोर िकनारिै–िकनारि पैदल िहड्न थाल्यौ हामी । सेतोर बालुवामािथ िहड्नुकोर मज्जा नै बेग्लै । बेला– बेलामा उठ्ने बडेमानकोर छिाल देखेरि कान्छ्यामा िकनारि छिोरडेरि भािक ग्थन् । आफूर्ले देखेकोर तमोररि, सप्तकोरशी, नारिायणी, ित्रशुलीका सानाितना छिालहरुसँग यसकोर कुनै तादम्यता पाईनन् ितनले । “तमोररिमा जलाएका लाशहरु पक्कै यहीं आईपुग्दा होरलान् हिग ?” ितनले आँ खीभौ उचाल्दै भिनन् ।


“मृत्युकोर कुरिोर िमठोर हु न्न क्या कान्छ्यामा ।” मैले कुरिोर काटे रि उनीसँग िबताएका स्मृितका पाताहरु पल्टाएँ । ितनले ख्वाएका सुन्तला, मुन्तलाका स्वाद संिझएँ । देव शमशेरिले समेत गोरडा धोरएरि अिक न्मएकी कान्छ्यामालाई आधाबाटोर पुगेपिछि जेठाजुले घोरडाबाट उतारिेकोर निमठोर पललाई कोरट्याएरि सम्झाइिदएँ । “साँच्चै िकन उतारिेका ?”उतानुरकोर कारिण कान्छ्यामाले खोरलेकी िथईनन् । “िकन हु न्थ्योर घरि गरिी खाने खालकी छि छिै न भनी जाँचेका नै । ितनले जेठाजुकोर िछिद्रोर खोरल्दै भिनन् – स्वास्नी मरिेकोर रिाँणोर भाईलाई म जिक स्त केटी पाउँ दा िन घैँटाकोर िबको नखुलेकोर !” “िकन िदएका त ? घरिका त त्यसबेलाका भए पिन पढेका िथए िन ।” म सोरध्छिु । “पन्छिाएका .......।” ितनले कुरिोरकोर िबट मारिीन् । कान्छ्यामाकोर िजन्दगीका उल्टा–सुल्टा मोरड त्यहींबाट शुरु भएछिन् । मनले नखाएकोर लोरग्ने, बषेनीका सन्तान, आिथर क अभाव, मानुर परिेका ईच्छिा–चाहना.......। “कान्छ्यामा त्योर डाक्टरिकोर कुरिोर िन ?”एकपटक ितनले अिलकित सुनाएकी िथईन् । िसमोरन रि मेरिोर कुरिोर चलेकोर बेला । “अब तँ पिन.....िदवा स्वप्नकोर के कुरिोर गनुर ! ितनले संिझए झै गिरिन् रि भिनन्–त्योर मेरि ै उमेरि बरिाबरिकोर हु ँदोर होर । काखमा जन्तरिे छिोररिोर ! जाँच्न थाल्योर बच्चोरकोर छिाती त्यसले । मलाई केले िखचेकोर ? त्यसका चश्माले छिोरिपएका आँ खाहरुका िभत्रैसम्म िछिरिेछिु । पत्तै नपाई ! मलाई उसैसँग जाउँ –जाँउ लाग्योर । बच्चासँगकोर मेरिोर नाता िबिसर एँ । जब त्यसले पुजी थमाएरि औषिध िकन्न जानुस भन्योर म झिक स्कएँ । यथाथर तः मैले एउटा जजमानसँग जीन्दगी िबताउनु िथयोर । डाक्टरि कहाँ पुग्योर के था ?” ितनले अथ्रयाईन् । “मान्छिे कोर मन त जुनै जमानाकोर भए पिन उस्तै हु ने हिग ?” कान्छ्यामाका ठाउँ मा आफूर्लाई उभ्याएरि बोरल्छिु । “सबै छिल गने सडक मध्यकोर “िमरिाज” होर । मेरिा लािग कोरही भएनन् । िबगत फगत मेरिोर जीन्दगीकोर एउटा पाटोर होर । अस्वीकारि गदै स्वीकारि गिरिएकोर ।” कान्छ्यामा त साँच्चै कठोररि भैछिन् । “रिगतसँगकोर नाता िजन्दगीकोर पाटोर नभएरि शास्वत सत्य होर कान्छ्यामा ।” जोरड िदन्छिु म । “तेरिोर रि मेरिोर नाता शास्वत सत्य होरईन ! उसोरभए योर सब िकन ?” प्रेम भिरिएका ितनका आँ खाहरुले मलाई प्रश्न गछिर न् । मसँग जवाफ छिै न । सत्यत कान्छ्यामा रि म बीचमा रिगतकोर नाता छिै न । उनकोर रि मेरिोर नाता केवल भावनाकोर होर । हामीबीच साटासाट भएकोर प्रेमकोर नाता होर । “उसोर भए रिगत, नाता रि सम्बन्ध सबै भ्रम हु न् ।” म प्रश्न गछिुर । “यथाथर केवल भोरगाई हु न्छि । बाँकी सबै भ्रम । जन्म रि मृत्यु सत्य होर बाँकी सबै झुट ।” कान्छ्यामाले प्रसङ्गत टु ंग्याईन । समुद्री तटमा चलेकोर हावाकोर तातोरपनले ितनी ताितसकेिक िथईन् । सेतोर बालुवामािथ हाम्रा पदचापहरु िनकै कोरिरिईसकेका िथए । झण्डै तीन िकलोरिमटरि िहिडसकेका िथयौं । त्योर समुद्री महौल, िबकीनीमा छिालिभत्र रुमिलरिहेका


अधबैशेहरु, सनब्लक िक्रम दलेरि लम्पसारि तरुनीहरुमािथ िखिपएकोर सूर्यर ! पानीमािथ चिलरिहेका समुन्द्री वोरटहरु ! जीवन्त िथयोर विरिपरिी । “कान्छ्यामा बरिफ चुस्ने होर ?” मैले िजस्क्याँए । “कुरिा काट्नेहरुका नाममा !” ितनले थिपन् । िसमोरनले भािनला भरिेकोर आईसिक्रमकोर कनर ल्याएरि थमाईिदयोर । ितनकोर बरिफ चुस्ने रिहरि पिन पुरिा गिरििदएँ । िदन ढल्कदै जाँदा पानीकोर छिाल बढेरि अझै निजिकदै जान थाल्योर । हामीले तातोर बालुवामािथ बसेरि िक्षितज हेिरिरिहौं । परि– परि लालीमा भरिेरि सुयर समुद्रकोर गभर िभत्र भाँिसदै गयोर भोरली फिकरने बाचा गरिेरि । जीवनकोर सन्ध्यामा टेकीसकेकी कान्छ्यामा अस्ताचलकोर सूर्यरलाई िचम्सा आँ खाले हेदै समुद्रकोर पानीमा आफ्नोर प्रितिवम्व हेिरिरिहेकी िथईन्, शायद चाउरिी परिेका गाला सुम्सुम्याउँ दै जीवनकोर अको पाटोर खोरज्दै िथईन् । *

गुल ाबी फ्रक िबहानै कसैले मेरिोर डोररिबेल बजायोर । ढोरका खोरलेँ । दईु मा एक आफ्नै पुरिानोर आकृित ! म िवचिलत हु न्छिु । मेरि ै घरिमा मेरि ै आकृित कसरिी सम्भव हु न्छि ? फेिरि मैले त मेरिोर भूर्त खोरजेकी िथइनँ । तरि बज्यैलाई त्यही खोरजेरि िकन ल्याउनु परिेकोर ? दवु ैलाई िभत्र डाकँे । “बज्यै के िपउने ? िचया िक दध ूर् ?” मैले सोरधेँ । बज्यैकोर िचया भनेपिछि मिरिहत्ते गने बानी उही पुरिानोर । मैले आफूर्, बज्यै रि उसलाई िचया बनाएँ । ऊ मलाई गह्रुङ्गतोर गरिी हेिरिरिहेकी िथई । सोरफा पिन उसलाई िबझाएकोर झैँ गिरिरिहेकी िथई । उसकोर मुन्टोर कुनै अपरिाधीकोर जस्तोर झुकेकोर िथयोर भलै त्योर अबोरध िथई । घिरिघरिी हातका औँलाहरू असहज गरिी िकन चलाउँ थी ऊ ? म अनिभज्ञ िथएँ । मेरिा नजरिहरू पदार हठात् िनस्तेज हु न्थे औँलाहरू । बढ्न नपाउँ दै िखइएका, काला घाउ भिरिएका हत्केलाहरू मलाई िजस्क्याइरिहेका िथए । “बल्ल भट्टावाल साहु ले घण्टाकोर छिुट्टी िदएरि आएकी ।” बज्यैलाई वषौदेिख उही हतारिोर छि । “आज यसकोर काम छिै न । िदनभरि सँगै रिाख्नूर्, हेनर ूर्, िवचानूर्र ।” बज्यैले कुरिा टु ङ्ग्याइन् रि हतारिोरकोर साथ लागेरि िनिक स्कइन् ।


बाँकी म रि मेरिोर आकृित छि बैठकमा । हावा भिरिएकोर मेरिोर कोरठामा पिन म िनस्सािसन्छिु । सजीव तरि शूर्न्य छि त्योर आकृ ित । म खल्बल्याउने िहम्मत गिदर न । ‘कितञ्जेल शूर्न्य उभ्याउनु आफ्नै अगािड ?’ मनले भन्छि । “ितम्रोर नाम के होर ?” लाचारि आफ्नै आकृितलाई प्रश्न गछिुर म । “धनसरिी” मोरटोर आवाज । धन्न ! आवाज फरिक पाएँ । “ितम्रोर घरि कहाँ िन ?” “िचतवन ।” “ितम्रा बाबुआमा कहाँ हु नुहुन्छि ?” मेरिा प्रश्न िनरिन्तरि छिन् । “बालाई मारिेकोर । आमा घाँस काट्न भनेरि गा’कोर फेिरि फिकरनन् ।” जवाफ पाउँ छिु । “भाइबिहनी िन ?” “कहाँ छिन् था’ छिै न ।” छिोरटोर छि जवाफ । मलाई जवाफहरूमा पूर्णरता प्राप्त हु ँदन ै । म कारिण जान्न चाहन्थेँ । तरि ममा उसलाई ओल्टाई–पल्टाई गने आँ ट भएन । िनष्कषर के त ? ऊ सरिासरि मेरि ै आकृित होर ? अबोरध पैतालाहरू बेस्सरिी मस्रयाङ्दीमा पखालेरि बज्यैका साथ गन्तव्यिबहीन यात्रा सुरु भएकोर िथयोर मेरिोर । के उसका पैतालाहरू पिन नारिायणीमा पखािलन बाध्य भएका हु ँदाहु न् ? “कहाँ बस्छ्यौ त आजकल ?” “बज्यैसँग । ईट्टं ाभट्टामा ।” ऊ भन्छिे । प्रष छि । मलाई मेरि ै पुरिानोर आकृित्त छिल गिरिरिहेछि । िगज्याइरिहेछि । त्योर मेरि ै यथाथर कोर क्लोरन भएरि उिभएकोर छि मेरिोर अगािड । पछ्याउँ दै–पछ्याउँ दै मेरिोर ढोरकासम्म आइपुगेकोर छि । ‘के योर क्लोरन मसँग समािहत हु न सक्ला ? िवगत समेटेरि मेरिोर क्लोरन कसले बनायोर ?’ म आफ्नोर िशरि सुम्सुम्याउन पुग्छिु । दशकौ ँ अगािड िदनभरि ईटं ा बोरक्दा िथलिथलोर भएकोर मेरिोर टाउकोर एकाएक दख् ु न थाल्छि । साँझ साहु ले िदएकोर पाँच रूपैयाँ भट्टाकै िपपासुहरूले खोरिसिदएकोर सम्झेरि मन पिन दख् ु न थाल्छि । भोरकै िदन िबताएकोर सम्झन्छिु । ‘त्यही िवगत यित्तका वषर पिछि मैितरि िकन फिकरएकोर होर ?’ मेरिोर अन्तद्रवन्द्वकोर जवाफमा केवल शूर्न्य आकृित्त िनजीव भएरि बसेकोर छि अगािड ।


ऊ अझै एउटै आसनमा बसेकी छि । म जान्दछिु– ऊ हलचलाउन डरिाउँ छिे । समयले उसलाई बाँिधन िसकाएकोर छि । ितरिस्कारि रि घृणाकोर रिछ्यानमा ऊ लतपितएकी छि । उसकोर िनदोष अनुहारिले भिनरिहेछि – योर घृणा रि ितरिस्कारिकोर रिछ्यानबाट उसलाई िझक्न कोर तयारि हु ने ? समयले मजस्ता अरू कित अबोरधहरूलाई रिछ्यानमा पु¥याएकोर छि कसले ध्यान पु¥याउने ? “यी सबैलाई मदरि डेली चािहएकोर छि ।” म बोरल्छिु । “यित्तका मदरि डेली कहाँ पाइएलान् ?” प्रश्न उठ्छि मनिभत्र । रिछ्यानबाट उठाएरि महलमा बसाउने ती मदरि डेली ! रि्इंट्टा उठाउँ दै गरिेका मेरिा धुलाम्मे हातहरू थामेकी िथइन् उनले । मेरिोर विरिपिरि िझँगा भिक न्करिहेकोर दगु र िक न्धत धरिातल िचहाइरिहेकोर िथयोर तरि उनी सुिकली िथइन् । मैले मेरिा धिमला हातहरूलाई मैलोर जामामा पुछ्ने कोरिशस गदार धुलोर पुिछिएन । मैले अबोरध हेिरिरिहे । मलाई उनले प्रेमले काखमा रिािखन् रि सेतोर कारिमा हािलन् । भट्टाका सबै हेिरिरिहेका िथए । त्योर भट्टावाल साहु पिन हेिरिरिहेकोर िथयोर । बज्यैले छिे वैमा आएरि ‘तेरिोर भाग्य उदायोर’ भिनन् । भाग्य उदाउनु रि अस्ताउनुकोर फरिक म त्यित्त धेरि ै बुझ्न सक्ने िथइनँ । तरि त्योर रिछ्यानबाट मुिक्त खोरिजरिहेका िथए मेरिा हातहरू । अघाउन्जेल खान पाउने द्वारि खोरिजरिहेकोर िथयोर मेरिोर पेटले । मदरिकोर सेतोर कारिमा मैले एकैिछिन आफूर्लाई परिी संिझए । म के हु ँ ? कोर हु ँ ? िबिसर िदएँ । त्योर िदन खाएकोर खाना मेरिोर लािग अमृत िथयोर । तृप्त भएरि मेरिा आँ खाहरूले भगवान् मानेरि हेरिक े ा िथए मदरि डेलीलाई । िदनभरि बजारि घुमेरि आइसिक्रम खाएकोर, तीन–चारि जोररि लुगा एकैपटक िकिनिदएकोर देखेरि म चिकत भएकी िथएँ । प्रािप्तकोर उद्देश्य िथएन मिभत्र । आजसम्म कसैले केही िदएकोर थाहा छिै न । अँ ! एकपटक िवदेशमा बस्ने लाहु रिह े रूले अनाथहरूलाई खाना ख्वाउँ दा मैले पिन अघाउन्जेल खाएकी िथएँ । तरि मदरिले एकैपटकमा धेरिथ ै ोरक िदइन् । ती खैरिोर कपाल गरिेकी अपिरििचत ममािथ िकन आिक त्मयता बढाइरिहेकी िथइन् ? उनीिभत्र िकन घृणा िथएन ? िकन उपेक्षा गनर सिकनन् ितनले मेरिोर यथाथर लाई ? के त्योर उनकोर आदशर िथयोर ? मलाई थाहा िथएन । मिक क्कएकोर धागोर बटु लेरि बनाएकोर िपङजस्तोर मेरिोर िदनचयारमा केवल साहु कोर गाली, िविक्षप्त मन, दमन, घृणा, भोरक बाहेक केही िथएन । बालकथामा दःु खी केटाकेटीलाई माया बाँड्न सुटुक्क आउने स्वगर की परिी भैिदइन् उनी मेरिा लािग । मिभत्र ितनै मदरि डेलीकोर उदारिभाव हु िकररिहेकोर छि । स–साना कुरिाले मनलाई छिुन्छि । मैले मदरि डेली बन्नु छि । उनकोर उद्देश्यमा एउटा आयाम थप्नु छि । म बिसरिहेकोर ठाउँ बाट जुरूक्क उठ्छिु । उसकोर निजकै बस्न खोरज्छिु । ऊ दरिूर् ी बढाउँ छिे । उसका चाया परिेका गालाहरूमा रिङ्गत फेिरिन्छि । कानहरू रिगतकोर प्रवाहले भिरिन्छिन् । “आज ितमी रि म बजारि घुम्न जाने अिन आईसिक्रम िकनेरि खाने है ।” मैले शूर्न्यता भङ्गत गरिेँ । उसले सहमितमा मुन्टोर मात्र हल्लाई । मैले एक मिहना अगािड न्यूर्रिोरडबाट िकनेरि ल्याएकोर गुलाबी फ्रक दरिाजबाट िझकँे । अचम्मकोर रिहरि िथयोर फ्रक िकनेरि रिाख्ने । मदरिले हरिबखत उक्साइरििहन् । दरिाज खोरलेिपच्छिे त्योर फ्रकमा एक कोरिपला मुस्काउँ थ्योर । आज त्योर कोरिपला


साक्षात् मेरिा सामुन्ने मेरिोर प्रितिबम्व भएरि खडा छि । मैले उसलाई फ्रक िदएँ । एकैिछिनमा ऊ िबहानीमा मुस्काएकोर िशताम्मे फूर्ल जस्तै सुन्दरि देिखई । “ओहोर ! कस्तोर सुहाएकोर ?” मैले उसलाई डर ेिसङ कोर ऐनामा पु¥याएँ । त्योर िबजुली चिक म्कए जसरिी एक क्षणका लािग मुस्काई । अिक स्थरि हाँसोर िथयोर त्योर िकनिक स्थाियत्वकोर संयोरग उसलाई थाहा िथएन । िदनभरि मेरिोर गाडीमा हालेरि काठमाडौ ँ घुमाएँ । कुतारसलवारि, जुत्ता अिन कपालमा सजाउने िचिटक्क परिेका िक क्लप िकिनिदएँ । साँझसम्म ऊ िनकै रिमाई मसँग । “आज तपाईल ं े घरिमा खाना िकन नखा’कोर ? त्योर होरटेलमा खाने पैसाले त घरिमा खान कित्त धेरि ै िदनलाई पुग्छि ।” उसकोर प्रश्न सान्दिभर क िथयोर । आिखरि मेरिोर क्लोरन न होर । “ितमीसँग घुम्न पाएरि मात्र खाएकोर िन !” मै���े कुरिोर घुमाएँ । मैले उसलाई िबस्तारिै कुरिोर खोरल्नु िथयोर । उसकोर प्रितिक्रया हेनर ु िथयोर । मलाई डरि िथयोर िक ऊ आफ्नोर मातृभूर्मी त्याग्ने कुरिोरसँग सहमत हु ने छिै न । म पिन भएकी िथइनँ जब मदरि डेलीले मलाई आफूर्सँग लैजाने प्रस्ताव अिघ सारिेकी िथइन । मलाई मेरिोर मातृभूर्मी आमाभन्दा पिन आफ्नोर लागेकोर िथयोर । भोरक, रिोरग रि रिछ्यान नै स्वीकायर िथयोर मलाई । आिक त्मयता िदने ती बज्यै अमूर्ल्य िथइन् मेरिा लािग । मलाई त्योर प्रस्तावले पगाल्न सकेकोर िथएन । म धकेिलएकी िथएँ । मदरि डेलीले मलाई छिोररिी बनाएका सरिकारिी कागजपत्रहरूले िघसारिेरि लगेकोर िथयोर मलाई । हवाईजहाजमा चढेपिछि आँ खाले भ्याउन्जेल काठमाडौ ँ शहरिलाई हेरिक े ी िथएँ । तरि िबस्तारिै–िबस्तारिै सबै दृष्टष्य िक्षितज पािरि भयोर । उसलाई पिन यस्तै अनुभूर्ित हु नेछि– मनले भन्छि । “धनसरिी, ितमीलाई म मेरिी छिोररिी बनाएरि िवदेश लैजान्छिु । ितमी मसँग जान्छ्यौ ?” मैले उसलाई सुम्सुम्याउँ दै सोरधेँ । “हस्” ऊ बोरली । उसका आँ खामा कुनै सङ्कोरच िथएन । उसले स्वस्फूर्तर जवाफ िदई । म आश्चयर चिकत हु न्छिु । कित दृष्टढ जवाफ िदई उसले । कुनै शङ्का, भय बेगरि । “िवदेश धेरि ै रिाम्रोर हु न्छि अरिे हैन ?” उसले प्रश्न गरिी । “होर त ! त्यहाँका मान्छिे हरू रिाम्रा हु न्छिन् । केटाकेटीलाई धेरि ै माया गछिर न् । स्कुलमा पिन सरिहरूले असाध्यै माया गरिेरि पढाउँ छिन् । ठूर् ला–ठूर् ला पाकरमा घुम्न पाइन्छि । कस्तोर रिमाइलोर हु न्छि ।” मैले बालसुलभ शैलीमा व्याख्या गरिेँ । “कैले जाने ? गैहालम् न । मलाई त त्योर भट्टामा बस्नै मन लाग्दैन । बज्यै मात्र आफ्नोर जस्तै लािक ग्छिन् अरू सबै कस्ता– कस्ता छिन् । कित्त दःु ख छि त्यहाँ । कमाकोर पैसा पिन साहु ले िदँदन ै । खान पिन पेटभरिी पाइन्न । मलाई त रिाम्रै लाग्दैन ।” उसले अवस्था एकैिछिनमा दशारई ।


समय कित्त फरिक भैसकेछि । मैले मािनरिाखेकोर मेरिोर क्लोरन त वैचािरिक रूपले मभन्दा धेरि ै बिलयोर रिहेछि । वास्तवमा केप्रित िकन सद्भाव रिाखोरस् उसले ? दस–बाह्र वषर की ऊ अन्योरलपूर्णर भिवष्यसँग एक्लै लिडरिहेकी छि । स्वदेशमा पिन उसकोर कोरही छिै न भन्ने उसलाई पूर्णरतः ज्ञात छि । िवदेशमा पिन कोरही छिै नन् आफ्ना भन्ने ऊ जान्दछिे । बरिाबरि छि उसकोर िहसाब–िकताब । उसकोर मनमा िवदेश रिाम्रोर हु न्छि भन्ने कुरिाले घरि बनाएकोर िथयोर । िवदेशी नयाँपनकोर भयसम्मकोर त्योर अबोरधले ख्याल गिरिन । भोरिलपल्ट बज्यै िलन आइन् । उसले बज्यैसँग भट्टा फिकरने चेषा गिरिन । मेरिोर दायाँितरि मसँग ढेिपएरि बिसरिही । मैले आिधकािरिक कागजपत्रहरू तयारि पािरिसकेकी िथइनँ । सरिकारिी स्वीकृितमा सहीछिाप गरिाउन बाँकी नै िथयोर । उसले मलाई छिोरड्न नचाहे पिन ऊ मेरिी भैसकेकी िथइन । त्यसैले मैले उसलाई बज्यैकोर साथ पठाउनु नै िथयोर । “धनसरिी, बज्यैसँग एक–दईु िदन बस । ितम्रा साथीहरूसँग पिन खेल । म फेिरि ितमीलाई िलन आउँ छिु ।” मैले उसलाई बज्यैसँग फिकरने आग्रह गरिेँ । “तपाईल ं े मलाई सबै कुरिा ढाँटेकोर मैले थाहा पाइहालेँ िन !” उसकोर ममािथकोर िवश्वास िछिनमै त्यागी । उसले आफूर्लाई तुरुन्तै बदली । उसकोर अनुहारिमा फैिलएकोर अनौठोर रिङ्गत छिे पारिोरकोर जस्तोर क्षणमै बदिलयोर । बज्यैकोर साथ लागेरि ऊ िनिक स्कई तरि उसले फकेरि एकनजरि मलाई हेिरिन । कागजात तयारि भयोर । सम्पूर्णर प्रिक्रया पूर्रिा भएपिछि म उसलाई िलन भट्टामा फिकरएँ । गेटमै साहु सँग भेट भयोर । खाितरिदारिी ग¥योर मेरिोर । धनसरिीलाई धमर पुत्री बनाउन लागेकोर भन्ने थाहा पाएकोर रिहेछि । “हजुरिकोर कामकोर लािग म केही सहयोरग गनर सक्छिु िक ?” उसले कुरिा सुरु ग¥योर । “मेरिोर टाढाकोर नाता पनेकी छिोररिी बेसहारिा भएरि मैले पािलरिाखेकोर छिु । साह्रै माया लाग्दी छि िबचरिी ! तपाईक ं ोर फुसर द छि भने एकपटक भेट्न जाउँ िक ?” त्यसले प्रस्ताव पिन रिाख्योर । “म त धनसरिीलाई िलन आएकी । त्यसकोर सम्पूर्णर प्रिक्रया पूर्रिा भैसक्योर ।” मैले कुरिा टु ङ्ग्याएँ । पिछि थाहा भयोर त्योर भट्टावालले आफ्नै भाइकोर कुरिोर उप्काएकोर रिहेछि, जसका चारि–चारि वटी छिोररिी रिहेछिन् । कुनै िवदेशीले लगे भाग्य खुल्थ्योर भनेरि जानाजानी लािगपरिेका छिन् अरिे घरिका । बज्यैले भिक न्थन् । म पुग्दा धनसरिी आफूर्भन्दा अग्लोर ईटं कोर भारिी उठाउँ दै िथई । दश–बाह्र वषे किलली केटी धुलाम्मे आवरिणमा कित्त िनरिीह देिखएकी िथई । मन ईट्टं ा झैँ गह्रौ ँ भयोर । म पाइला दौडाउँ दै पुगेँ उसकोर छिे उमा । “धनसरिी, म ितमीलाई िलन आएकी ।” मैले भनेँ । बोरक्न लागेकोर भारिी एक हातले धकेलेरि लडाएरि मेरिोर छिे उ आई ।


“बज्यै भारिी िलएरि पल्लोरपिट्ट गएकी छिन्, म भेटेरि आइहाल्छिु ।” ऊ साह्रै हतािरिएकी िथई । मैले बज्यैलाई पिन घरि साथै िलएरि गएँ । लाग्योर– उनकोर पिन त हक बन्छि िन दईु रिात सँगै िबताउने । उनी नहु ँदी हु न् त शायद मेरिोर योर स्थान असम्भव नै िथयोर । धनसरिी पिन शायद त्यही रिछ्यानमै जवानी स्वीकानर बाध्य हु न्थी । दईु िदन पिछिकोर फ्लाईट िथयोर– धनसरिी रि मेरिोर जमर नीका लािग । धनसरिीकोर सरिसफाई, िकनमेल । फेिरि आफ्नोर लािग िटम्मुरि अिलकित, अिलकित गुन्द्रुक, िसन्की पिन त िकन्नै प¥योर । किहलेकाही ँ आफ्नोर देश रि आफ्नाहरूकोर कल्पनाले सताउँ दा मन बुझाउँ न । पशुपितनाथलाई पिन जहाँ पु¥याइिदए त्यसबापतकोर धन्यवाद िदन किहल्यै छिुटाएकी छिै न । त्योर धनसरिीलाई पिन देवताकोर दशर न गने ईच्छिा होरला । जानै प¥योर । थुप्रै काम बाँकी नै िथए । तयारिी सिकयोर । भोरिलपल्ट प्रभातमा पशुपितकोर दशर न गरिेरि साँझ उड्ने िहसाब िमलाएँ । “धनसरिी, मिक न्दरि जान नुहाई–धुवाई गरि । िछिट्टै फिकरनुपछिर ।” मैले अह्राएँ । “म मिक न्दरि जान्नँ ।” उसले जवाफ िदई । मान्छिे ले मान्छिे लाई सम्मान गने चलन नभएकोर पिरिवेश भए पिन भगवान् त मान्न बच्चाले पिन जानेकोर हु न्छि भन्ने िथयोर मलाई । उसकोर जवाफले अचम्ममा परिेँ म । “िकन नजाने ?” मैले सोरधेँ । “मलाई भगवान् मन पदैन ।” ठाडोर जवाफ िदई उसले । मदरि डेली भिक न्थन्– कोरही पिन व्यिक्तकोर चाहना िबपरिीत केही गनर बाध्य नगनूर्र । हरिेकलाई आफ्नोर िसद्धान्तमा रि िवश्वासमा बाँच्ने स्वतन्त्रता हु न्छि । अकारलाई सम्मान गदै आफ्नोर स्वतन्त्रतामा बाँच्ने शैली उनैले मलाई िसकाइन् । म कसरिी उनकोर ईच्छिा िबपरिीत धनसरिीलाई बाध्य गनर सक्थेँ ? उसलाई घरिमै छिोरडेरि एक्लै दशर न गरिेरि आएँ । साँझ बज्यैले रूँदै िबदा गिरिन् । िबदा गने अरू न धनसरिीका िथए, न मेरिा नै । एयरिपोरटर पुिगयोर । ऊ प्रफुल्ल िथई । ट्याक्सीिभत्र बजेकोर गीतमा ताल भिरिरिहेका िथए उसका खुट्टाहरूले । जहाज उड्योर । साँझकोर िझिलिमलीमा काठमाडौ ँ दल ु ही भएकोर िथयोर । बौद्ध, स्वयम्भूर्, पशुपितनाथ िझिक ल्मलाएका िथए । “धनसरिी, झ्यालबाट हेरि त काठमाडौ ँ शहरि कित्त रिाम्रोर देिखएकोर छि ।” उत्सािहत हु ँदै मैले भनेँ । “खै म त केही रिाम्रोर देिक ख्दनँ ! त्योर त बत्तीकोर िझिलिमली मात्र होर ।” ऊ बोरली । आफ्नोर जे होर त्यही नै त्याग्नुपदार पिन एउटा बाल–मिक स्तष्कमा कुनै भय छिै न । कुनै नैरिाश्यता छिै न । समय कुन बनौटमा पिरिवतर न हु ँदै गइरिहेछि । माटोर, मान्छिे , मिक न्दरि कसैप्रित मोरह नहु नु ? कस्तोर िबडम्वना ! ! !


*

ग्याँस च्याम्बरि छिे उबाट “म्याडम रुथ म केही घण्टापिछि फिकरने छिु । आरिाम गदै गनुरहोरला ।” मैले उनले सुन्ने गरिी भने । “मध्यान्न हु न लािगसकेकोर छि । मलाई पाकर लगेरि छिोरिडदेउ रि ितम्रोर कामका लािग जाऊ ।” उनले अड्चोर थािपन् । “पाकरकोर बहानामा म रिोरिकने छिै न । आजकोर िदन मलाई केही घण्टा िबसर नु पछिर ।” म उनी बिसरिहेकोर बाल्कोरिनमै गएरि बोरले । ियनी बच्चाले जसरिी सताउँ िछिन मलाई । एकै िमनेट छिोरिक ड्दनन् । िदनभरि ियनका कुरिाहरु सुिनिदनु पछिर । खाना खाँदा पिन छिे वैमा बिसिदनु पछिर । लुगाहरुदेिख िलएरि कपालकोर स्टाईलसम्म मेरि ै हातहरुले िठक गरिीिदनु पछिर । कहीलेकाहीं आमा भेट्न आएकी आफ्नै छिोररिीले गरिेकोर पिन मन परिाउँ िदनन् । असाध्यै काखे भएकी छिन् । पाकर कोर बहाना बनाएरि अिहले पिन मेरिा पाउहरुलाई बाँध्न खोरज्दैिछिन् । तरि आज मैले आफ्नोर भावनात्मक सम्बन्ध साटासाट गनर पुग्नै पने छि । “म्याडम रुथ, मैले जानै पछिर । मेरिा सािथहरु पिखर रिहेका छिन् ।” मैले उनका गाला सुम्सुम्याउँ दै भने । “ओहोर ! ितम्रा साथीहरुकहाँ, मलाई पिन िलएरि जाऊ ।” उत्सािहत हु ँदै बिसरिहेकोर आरिाम चेयरिबाट जुरुक्क उिठन् रि लािगन् आफ्नोर कोरठाितरि । उनलाई नमनाई मैले कहीं िनस्कन िमल्दैन िथयोर । म उनका पिछि लागे । “बेन्जािमनलाई फोरन गरि । गाडी िलएरि आओस् ।” म उनका पिछििक ल्तरि पुग्दा गाडी डर ाईभरिलाई बोरलाउने आदेश िदईसकेकी िथईन् । अब उनलाई साथै लानुभन्दा परि मेरिोर केही चल्नेवाला िथएन त्यहाँ । बेन्जािमनले गाडी ल्याएरि घरिै अगाडी रिोरक्योर । म्याडम रुथ टाउकोरमािथ गुलाबी हाट सजाएरि िनिक स्कईन् । जब–जब उनलाई हु ँदन ै भन्योर तब–तब उनी फुितर िल अधबैशे झै हु ने गिछिर न् । आज पिन उस्तै फुितर िल भएकी छिन् । म्याडम रुथलाई देखेरि बेन्जािमनले टाउकोरकोर ‘कीपा’(यहु दी पुरुषहरुले लगाउने एक प्रकारिकोर सानोर टोरपी ) िझक्योर अिन अिलकित िनहु िरिएरि ितनकोर दायाँ हातमािथ चुम्बन ग¥योर । मैले गाडीकोर ढोरका खोरिलिदएँ । उनी बिसन् । म पिन ितनकोर छिै वैमा बसे । “म्याडम कहाँ लैजाउँ ? बेन्जािमनले गन्तब्य सोरध्योर । “ईलाट् सीटी छिोरिडदेउ ।” मैले भने । “साँझ एडमलाई केही नसुनाउँ नु । फिकरहाल्ने होर ।” म्याडम रुथले बेन्जािमनलाई बेलैमा सचेत गरिाईन् । उनकोर एउटै मात्र छिोररिोर एडम ! डेड सी निजकैकोर शहरिमा मिसर िडज कारिकोर िडलरि खोरलेरि बसेकोर छि । आमालाई भेट्न शिनबारि पारिेरि आउने भए पिन हरिेक साँझ फोरनबाट िदनभरिकोर जानकारिी माग्छि । सिपङ्गत गदार फलफु ल िकन कम िकनेकोर


?पाकर िकन सबेरि ै गएकोर ? के खाएकोर ? िकन अबेरिसम्म नसुतेकोर ? सम्पुणर कुरिाकोर जानकारिी िदनुपछिर । योर बेिक न्जिािमन त सकुनी जित्तकै छि । ग्यारिेजमा गाडी थन्क्याँउछि रि िनयिमत जस्तोर एडमलाई हाम्रोर दैिनकीकोर बेिलिबस्तारि लगाउँ छि । यसबापत हरिेक मिहनाकोर अन्त्यमा केही रिकम बोरनस झै पाउँ छि रि दङ्गत पछिर । ईलाट् सीटी जान बेन्जािमनले गाडी हाई वे ितरि मोरड्योर । म्याडम रुथलाई कारिकोर ितब्रि गित मन पदैन । उनले आँ खा िचिक म्लइन् । मैले भने हाई वेकोर तेज गितसँगै गुडेकोर मनलाई िक स्थरि बनाउन खोरिजरिहे । ०००० म्याडम रुथले िदएकोर जीन्दगी भन्नु पछिर मैले । बम रि रिकेटकोर धम्कीिभत्र बाँिचरिहेका इजरिायलीहरुिबच जीवन भेट्ने आश बोरकेरि पुग्नु िथयोर । हामी भए त उखान भन्थ्यौ–‘आफै त महादेव उत्तानोर परि, कसले देला वरि !’ इजरिायलीहरुले यसोर भिन हालेका िथएनन् । आफ्नोर देशकोर धरिातल छिोरड्दा जीवन िथएन, ज्यान मात्र िथयोर आफूर्सँग । दईु छिोररिाछिोररिीकी किलली आमा िथएँ म । ितनीहरुकोर बाबुकोर नाम मात्र िथयोर साथ िथएन । गन्तब्यलाई झटारिोरकोर भरि छिोरडँिे । लागे खाउँ ला नलागे आँ त मारिौला ! छिोररिाछिोररिीले पिन के–कित बुझे ? मािनिदए आमा छिोरडेरि बस्न । नाबालक छिोरडेरि आकाशमा पखेटा िफजाउँ दा अिमल्ईएकोर मनकोर पाटोर चुँडेरि अरुलाई चखाउने िमलेन ! आकाशभरिीकोर यात्रामा एक्लै चाखे । ईजरिायलकोर ‘बेन ग्युरिोरन एयरिपोरटर ’ मा जहाजले उतादार प्रकृितले झमक्क साँझ पारिेपिन मध्यिदन झै झलमल िथयोर विरिपिरि । तरि मेरिोर मनिभत्र भने नयाँ धतीमा पिरिआउने सम्पुणर कुरिाहरुकोर भय कालोर अँध्यारिोर भएरि पोरितएकोर िथयोर । िलन आउनेकोर नाम रि फोरन नं. कोर जोरहोर िथयोर तरि उसकोर आकृित थाहा िथएन । एरिाईभल गेटमा उिभएरि मेरिोर नाम बोरक्ने कोरही छि िक भिन िचहाईरिहे । त्योर भब्य सिजएकोर माहौलमा आँ खाले केही देखेन । मान्छिे िलन नआए के पोर होरला ? खुट्टाहरुमा वाष्पीकरिण शुरु भयोर । माताजी िनमर ला देवीले भिक न्थन्– ‘आपतमा माता जी बाहेक केही नसोरच । ितम्रोर रिक्षा म गने छिु ।’ मैले अन्त्यमा माताजीकोर सहारिा िलएँ । माताजीले िसकाएकोर योरग मन्त्र बोरले । िबरिानोर ठाउँ मा योर नै मेरिोर िवश्वासरुपी साहारिा िथयोर । “ज्ञानुदेवी ! ज्ञानुदेवी नेपाली !........।” एउटा धोरद्रोर आवाज सुिनयोर । “म ज्ञानुदेवी हु ँ .........।” भोरकाएकोर ब्वाँसोर जस्तै िथएँ म । मेरिोर नाम कागजमा कोररिेरि उिभएकोर भए त्योर धोरद्रे आवाज भेट्न मैले कष गनुर पने िथएन । तरि त्यसले त्यसोर गनुर जरुरिी संिझएनछि । स्वीकारिे सबै । त्यसले मलाई आफ्ना समानहरु गाडीमा रिाख्न भन्योर । मैले सामान रिाखेँ । एउटा डरि सिकएरि मनमा अको डरि शुरु भोर । योर धोरद्रे आवाजले कहाँ पु¥याउला ? भन्न त मलाई पठाउनेले िसधै मान्छिे िलन आउँ छि , असल घरिकोर मान्छिे होर, एकदम रिाम्रोर भिन पठाएकोर होर । तैपिन आजसम्म सुनेका अरुहरुका बोरिझला कुरिाहरुलाई िकनारिा लगाईहाल्न मैले सिकरिहेकी िथईन । मन किक्रयोर बाटैभरिी ! गाडीमा हालेरि झण्डै पन्ध्र िकलोरिमटरि कुदायोर िक ? केहीबेरिकोर अन्तरिालमा एउटा घरिकोर गेटिभत्र हु ल्योर गाडी । अंगेिरि् जीका अस्पष उसका शब्दहरुलाई पछ्याउँ दै घरििभत्र िछिरिे म । “मैले काम गनुर पने घरि यहीं होर ?” िनिक श्चत गन्तब्यकोर लािग मेरिोर मन अिधक हतािरिएकोर िथयोर ।


“यही घरि होर । ितमीले मेरिी आमा रुथसँग बस्ने होर । ियनकोर हेरििबचारि ितमीले आफ्नी आमा ठानेरि गनुर पने छि ।” धोरद्रे स्वरिवालाले भन्योर । मैले मुन्टोर हल्लाएरि उसलाई िवश्वास िदलाईिदएँ । योर तात्तातोर मौिखक कन्टर याकले िनकै सान्त्वना िमल्योर मलाई । मैले धोरद्रेस्वरिकी आमालाई हेरिे । चौरिासी गने उमेरिकी िथई, आरिाम चेयरिमा बसेरि टीिे. भी. सुन्दै िथई । िबजुलीकोर तरिङ्गतकोर िहसाबमा सबै रिाम्रै पाएँ । “म एडम ! एडम मोरस्कोरिभसी ! योर घरिकोर मािलक ।” बल्ल धोरद्रे स्वरिवालाले सभ्य भएरि आफुलाई िचनाउँ दै हात ते¥स्यायोर मितरि । मैले पिन हात ते¥स्याउँ दै आफ्नोर नाम भिनिदएँ । त्यसपिछि टाउकोरकोर कीपा िझक्योर रि आफ्नी आमाकोर हातमािथ चुम्बन ग¥योर । उसकी आमासँग पिन मेरिोर औपचािरिक िचनाजान गरिाईिदयोर । यसबेलासम्म उज्यालोर–अँध्यारिोर केही फरिक नदेखेका मेरिा आँ खाहरुले बल्ल कोरठािभत्र बलेकोर बित्त महशुस गरिे । मलाई ठूर् लोर छिलाङ्गत मारिे जित्तकै भोर । हेब्रिु भाषाकोर पारिखी त्योर धोरद्रे स्वरिले कनेरि बोरलेकोर अंग्रेजीमा मैले आफूर्ले िनभाउने भूर्िमकाकोर जानकारिी पाएँ । उसले मेरिोर कोरठा देखायोर रि मेरिा समान रिाख्न भन्योर । खानेकुरिाका लािग िकचेन देखाईिदयोर रि भन्योर–‘आमालाई िदउँ सोरकोर बाह्रबजे भन्दा अगाडी नउठाउनु । मेरिी आमा रिाम्रोर अंग्रेजी बोरिक ल्छिन् । कुरिा गनर िचन्ता मान्नु पदैन । डर ाईभरि यही माथ्लोर घरिमा बस्छि । बाँकी सहयोरग उसैले गने छि ।’ धोरद्रे स्वरिले एकै सासमा कुरिोर भिन िसध्यायोर अिन िबदा िलयोर उसकी आमासँग । छिोररिाछिोररिीसँगकोर िबछिोरडमा ब्यग्र दख ु , िबरिाना मान्छिे , िबरिानोर घरििभत्रकोर िबरिानोर िबस्तरिामा ु ेकोर मन, िबरिानोर मुलक कचपिचएकोर रिात गुिज्रियोर । िबहान िबउँ िझएरि भ्यालबाट िचहाउँ दा बािहरि देिखएका दृष्टष्यहरुले भुमरिीमा रुमिलएझै बनायोर । मान्छिे हरुले बोरल्दा सुिनने िनतान्त नौला शब्दहरुले आफूर् बस्ने ग्रह नै बदिलएकोर भान भोर । तैपिन नयाँ ठाउँ कोर आफ्नोर सकुशल िबहानीमा सम्पुणर कुरिाहरु गौण ठाने । मध्यान्नमा म्याडम रुथलाई उठाउनु िथयोर । चेतनामा शंका भदै पसे ितनकोर कोरठामा । “म्याडम रुथ ! म्याडम रुथ ! तपाईले उठ्ने समय भयोर ।” मैले आफ्नोर कामकोर श्री गणेश गरिे । “ितमी ज्ञानुदेवी, बस यहाँ छिे वैमा ।” बुढ्यौलीकोर चरिमिबन्द ु छिोरएपिन तगडा रिहेछि आवाज । उनले पिहलोर संबोरधनमै छिे उमा बस्न गरिेकोर आग्रहले मन भिरिएरि आयोर । कठोररिता रि दिरिद्रतािभत्र िहजोरसम्म जुहारिी खेलेकोर मेरिोर मनले उनकोर एकै बोरलीमा देउता भेट्योर । म उनकोर निजक गएँ । “ितमी त भखर रिकी केटी पोर रििहछिौ त !” जवाफमा म शायद लजाईिदएँ । दईु बच्चाकी आमा हु नक ु ोर आधारिमा ितनले मलाई िनक्कै पिरिपक्क कल्पना गरिेकी हु ँिदहु न् । “ितमीलाई बुढाबुढीकोर स्याहारि गनर मन पलार के ?” ितनीलाई मेरिोर उपिक स्थितले शंका पैदा गरिाईिदएकोर हु नसक्छि । “मलाई बच्चाबच्ची रि बुढाबुढीकोर असाध्यै माया लाग्छि ।” मैले भने । “ितमीिभत्रकोर कोरमल मनले नै यहाँसम्म ल्याएकोर होर त उसोरभए ?” ितनले केरिकारि गिरिन् ।


मन बाँधेरि त्यागेकोर िहजोरकोर संसारिकोर पुनरिावृित गनर मन िथएन मलाई । के भनुँ ? मेरिा बच्चाहरुकोर बाबु हामीलाई िबिसर एरि अकै दिु नयाँमा रिमायोर । आफ्नोर देशकोर माटोरमा गरिीिब रि िनरिाशा मात्र फल्ने गछिर । सन्तानलाई पाल्नु दाियत्य भोर, त्यसैले आएकी भनुँ ? म्याडम रुथका अगािड आँ खाबाट आँ शु झानुर बाहेक अको जवाफ मसँग िथएन । “रुनु रि हानुरले मलाई एउटै अथर िदन्छिन् ।” रिोरईरिहेकी मलाई हेदै घुमाउरिोर पारिामा उनले चेतावनी बोरिलन् । “नुहाउने पानी तैयारि छि टबमा ।” ितनले नुहाउने समय भैसकेकोर िथयोर । मैले आफ्नोर नौलोर दैिनकीलाई अगािड बढाउन चाहँिे । “हतारि नगरि । हामीले एक–अकारलाई िचन्नु प¥योर िन !” तरि ितनकोर भनाईमा रुखोरपन भेिटयोर । उनले आफ्ना कुरिाहरु भन्दै गईन् । “ितमीले िहटलरि सुनेकी छ्यौ ?” एकाएक ितनले िहटलरिकोर कुरिोर उप्काईन् । “स्कूर्लमा पढेकी अिलअिल ।” उनी यहु दी हु नुकोर नाताले िहटलरिकोर कुरिोर उप्काउनुलाई मैले सामान्य ठाने । “त्यसकोर साक्षात्कारि गरिाउँ छिु म ितमीलाई । जीवनमा दख ु रि भयकोर अथर बुझाउँ छिु ।” शायद उनकोर बहादरिु ीकोर मुख्य अथर िथयोर त्यसिभत्र । म अलमलमा परिे । उनले वृतान्त बताउन लािगन् । िहटलरिले १९४२ ताका यहु दीहरुलाई बन्दी बनाएका िबिभन्न क्याम्पहरुमा लाखौ यहु दीहरुकोर नरिसंहारि देखेकोर त्योर पुरिानोर ईितहास ितनका आँ खामा जीवन्त रिहेछि अझै । ितनले सुनाईन्–‘नाजीहरुले हाम्रोर पिरिवारिलाई बन्दीगृहमा रिाखेकोर बेला म केटाकेटी नै िथएँ । मेरिोर साथमा मेरिी सानीआमा िथईन् । हामीलाई रिाखेकोर क्याम्पमा आईमाई रि केटाकेटीहरुलाई मात्र ग्यास च्याम्बरिमा पठाईन्थ्योर । कित्त बच्चाबच्ची त िभत्र नपुग्दै मिरिसकेका हु न्थे । पुगेकाहरुलाई ग्यासकोर िछिटोर रि अिधक प्रभावका लािग पिहले पानीमा नुहाउन लगाउँ थे । त्यसपिछि ग्यास छिोरड्ने फलामे चाङ्गतमािथ लस्करिै बसाईन्थ्योर । िबस्तारिै छिोरिडएकोर ग्यासकोर प्रभावले ितनीहरुहरु छिट्पिटएरि मथे । ितनका मरिेका लाशहरु जलाउन बडेमानका भट्टीहरु बनाईएका िथए । एकमुष थुपारिेका लाशहरुमािथ नाजीहरुका बुट नाचेकोर िबचिलत भई हेरिक े ोर, रिगतकोर िहलोर मािथ िहडेकोर क्षण, मान्छिे कोर िचच्याहट.........!’ बाह्र बषर पुग्नै लाग्दा भोरगेकोर योर िबभत्स समयकोर बयान गदार गदै उनकोर अनुहारि िनलोर देिखयोर । ितनले भन्दै गईन् – “मेरिा बाबु रि काकालाई पिहले नै हामीलाई रिािखएकोर क्याम्पकोर आँ गनमा बन्दक ु का नोरकले िहकारएरि मािरिसकेका िथए । म रि मेरिी सानीआमा सिहत अरु सयौं आईमाई केटाकेटीहरुलाई भने सानोर रिेलमा हालेरि ‘ओसस्वीट’ भन्ने बधशालामा पठाउन क्याम्पमा उदी जारिी भएछि । सानीआमाले मलाई सुनाईन् । हामीलाई ठेल्दै , िघसादै रिेलका डब्बाहरुमा कोरिचयोर । नाजीहरुले बाटैमा हाम्रोर कपाल खौिरििदए जसबाट हामीलाई पिन भट्टीमा हाल्नेछिन् भन्ने प्रष िथयोर । रिेल आफ्नै गितमा कुिदरिहोर । हामीले दरिु ी पारि गदै जाँदासम्म मान्छिे का लाश जलाएकोर धुँवाले भिरिएकोर कालोर आकाश रिेलकोर डब्बाकोर सानोर भ्यालबाट देिखन्थ्योर । सबै भोरिगयोर........ ।” ितनी अिक ड्कदै बोरिलन् । “तपाई कसरिी बाँच्न सक्नु भयोर त ?” मैले गह्रौ मन पारिेरि सोरधे ।


“मानर लिगएका हामीहरुकोर रिेल बधशाला पुग्नु केही अगावै दघ ु र टना भोर । ठु लै दर घ ु टना िथयोर त्योर । रिेलका िडब्बाहरु मकैका फूर्ल उिछििट्टए जसरिी उिछििट्टएका िथए । िकिचएरि , िथिचएरि, थुप्रै मरिे । बाँचेकाहरुकोर लािग साँझपरिेकोर त्योर क्षण, भाग्न उत्तम िथयोर । मनुर िनिक श्चत छिदै िथयोर बधशािालामा ग्यास िपएरि िकन मनुर ? अन्तै मने िबचारिले हामी थुप्रै भाग्दै जाँदा ओस्करि साईन्डलरिकोर फ्याक्टर ीमा पुगेका िथयौ । आिखरि ओस्कारि साईन्डलरिले िदएकोर शरिणले नै हामी बाँच्न सक्यौं ।” छिोरटकरिीमै िकन नहोरस् यी वृद्ध आफ्नोर बाल्यकालकोर ईितहास शान्त भएरि सुनाईन् । मैले िवभत्स बणर न सुिनरिहे । “अब ितमी मलाई भन, मान्छिे ले भोरग्ने दख ु रि भयकोर परिाकाष्ठा योर भन्दा अरु के हु न सक्ला ?” ितनले त उल्टोर प्रश्न पोर ते¥स्याईन् । “योर प्रश्न मलाई िकन त ?” मैले प्रितप्रश्न गरिे “केहीबेरि अगाडी खसेका ितम्रा आँ शुले प्रश्न गनर बाध्य पारिे मलाई । म कमजोररि आत्मबल भएकोर मान्छिे मन परिाउन्न । मलाई सकारिात्मक िबचारि भएकोर रि जीवनमा सधै शसक्त रुपमा प्रस्तुत हु न खोरज्ने मान्छिे मात्र मन पछिर ।” उनी प्रषरुपमा बोरिलन । केही क्षणकोर भलाकुसारिीमा म्याडम रुथले मेरिोर मानसपटलाई सकारिात्मक गन्तब्यतफर मोरिडिदईसकेिक िथईन् । उनले सुनाएकोर योर भयावह वृतान्तका सामुन्ने मैले भोरग्नु परिेकोर दख ु कोर कुनै तुलनै भएन । लोरग्नेले धोरका िदनु, आिथर क अभावमा जीवन गुजानुर, ऋणणपानमा अिक ल्झनु, छिोररिाछिोररिीबाट केही समयका लािग टाढा हु नु जस्ता कुरिाहरु त जीवनका पाटा रिहेछिन् । मान्छिे कोर जीवनकोर पोर महत्व हु ँदोररिहेछि ! “म्याडम रुथ, म प्रण गछिुर, मेरिोर िबगत रि वतर मानमा मैले छिोरडेरि आएका किलला छिोररिाछिोररिी रि मेरिोर देश संझेरि फेरिी म रुने छिै न ।” कठघरिाकोर कैदीले जसरिी शफत खाएँ मैले उनकोर अगािड । िदनहरु िबत्दै गए । म्याडम रुथकोर खािरिएकोर चेतनाले मेरिोर मनलाई पढ्न कित्त िदन पिन लागेन । िबगत केही वषर कोर समयमा मैले ईमान्दारि भएरि ितनलाई जे िदएँ , त्योर भन्दा बढी उनले मलाई िदईन् । ००००० “गाडी कहाँ पु¥याएरि रिोरक्नु ?” दोरश्रोर िवश्वयुद्धितरि हरिाएकोर मेरिोर चेत बेन्जािमनकोर आवाजले झिक स्कयोर । ईलाट् सीटी िछिरिीसकेछि हाम्रोर गाडी, पत्तै भएन मलाई । मस्त िनदाईरिहेकी म्याडम रुथलाई हेरिे । िनन्द्रामा स्वगीय आनन्दले सुन्दरि सपनाहरु भोरिगरिहेकी हु ँदीहु न् । उनकोर योर मिसर डीजिभत्र बसेकी छिु ! तरि म्याडम रुथकोर प्रेरिणाले म आफैलाई मिसर डीज गुडाउन सक्ने बनाएकोर छि आज । ‘जीवन भोरग्न होर भने, रुने होरईन िहम्मत गरि ।’ ियनीबाट पाएकोर यही प्रेरिणाले म मेरिोर अिक स्तत्व देख्दै छिु । “मलाई जीवन िदने मेरिोर जीन्दगीकी ‘ओस्कारि साईन्डलरि’ ब्युँिझने होरईन ? बेन्जािमनले गाडी रिोरिकसक्योर ।” मैले ितनकोर कानैमा स्वरि भरिे ।


“क्रुरि नाजीकी प्रितिनिध मेरिा कानका तन्तुहरुकोर बध िकन गरिेकी ?” ठट्टा गदै ब्युँिझईन् उनी । मेरिोर महान् चाड दशैकोर टीकाकोर योर िदन, एकअकारमा सद्भाव साट्न हतािरिदै जीवन, आत्मिवश्वाश रि मानवताकोर कुरिा गने म्याडम रुथलाई िलएरि िछिरिे आप्पा रि किरिमा बस्ने घरिितरि ।


samundra_ra_sapana